अर्थमन्त्रीको बदमासीमा प्रधानमन्त्रीको पनि मिलेमतो छ : एमाले महासचिव

कैलाली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा एमाले मात्रै वामपन्थी शक्ति रहेको दाबी गरेका छन् । प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एस र माओवादीलाई लक्षित गर्दै उनले नेपाली कांग्रेसको साथ लागेकाहरू कम्युनिष्ट नभएको जिकिर गरे । गठबन्धन सरकार पूर्णरूपमा असफल भएको पोखरेलको भनाइ छ । `एमालेलाई विस्थापित गर्दा मुलुकले दुर्भाग्य बेहोर्न […]