रक्षक बन्नुपर्ने दाजु नै भक्षक बनेर बलात्कार गरेपछि

दाजुभाइलाई दिदी बहिनीको रक्षक र दिदी बहिनी दाजुभाइको दीर्घायूको उपासकका रुपमा अभ्यास गर्ने नेपाली समाज अब दाजूभाइ नै दिदी बहिनीका लागि त्रास बन्न थालेका छन् । यसै क्रममा बझाङमा आफ्नै नाालिग बहिनी बलात्कार आरोपमा एक दाजु पक्राउ परेका छन् । १९ वर्षीय दाजुलाई आफ्नै १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । …

सम्बन्धित सामग्री

रक्षक नै भक्षक भएपछिः थुनुवालाई बलात्कार प्रयास गर्ने असईविरुद्ध मुद्दा

गत ११ साउनमा बहुविवाहको आरोपमा थुनामा रहेकी एक महिलालाई हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका कोहलपुर इलाका प्रहरीका असई चौलागाईंले आफ्नो कोठामा लगेर यौन दुर्व्यवहार गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

फिरौती खाएर भाञ्जाको ‘ज्यान लिने’ मामा १३ वर्षपछि पक्राउ

काठमाडौँ । ‘रक्षक नै भक्षक’ भन्ने उखान नै छ । कहिलेकाहीँ आफन्त नै काल बनेर उभिन्छन् । संरक्षण दिनुपर्ने मान्छे बलात्कार, हत्या, हिंसामा उद्दत हुन्छन् । मुलुकमा पटकपटक यस्ता घटना दोहोरिँदै पनि आएको छ । यस्तै खालको एउटा घटना १३ वर्षअघि काठमाडौँमा भएको थियो । ‘बाह्र वर्षपछि खोलो पनि फर्किन्छ’ भने झैँ अन्ततः उनी प्रहरीको …

रक्षक नै भक्षक: बलात्कार, लागूऔषधदेखि सून तस्करसँगसमेत प्रहरीको साँठगाँठ

पुस अन्तिम साता महानगरीय प्रहरी वृत्त महाराजगन्जले असई सुमित सिटौलालाई पक्राउ गर्‍यो। लागूऔषध मुद्दामा कारबाही अघि बढाएको सिटौलासँग करिब १ सय ग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ। संघीय प्रहरी इकाई बागमतीमा कार्यरत सिटौला तालिमकै क्रममा प्रहरी एकेडेमी भित्र रहेको बेला पक्राउ परेका हुन्। त्यस लगत्तै महानगरीय अपराध महाशाखाले हवल्दार जनक बोहरालाई चितुवाको छालासहित पक्राउ गर्‍यो।…