काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको प्रयोगलाई विस्तार गर्न सरकार तयार रहेको बताएका छन्। नेपाल संवत् ११४३ को अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा देउवाले नेपाल संवतको प्रचार र प्रवर्द्धन गर्न सरकारले प्रयास गर्ने बताएका हुन्।
आजबाट नेपाल संवत् ११४३ सुरु भएको छ। राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं…