पाकिस्तानका प्रधानमन्त्री इमरान खानको हत्याको षड्यन्त्र रचिएको दाबी गरिएको छ । पाकिस्तानमा सूचना एवं प्रशारण मन्त्री फवाद हुसैन चौधरीले यस्तो दाबी गरेका हुन् ।उनले ट्वीटरमा सुरक्षा एजेन्सीले यस्तो जानकारी दिएको बताएका छन् ।फवाद चौधरीले थपेका छन्, ‘त्यसपछि सरकारको निर्णय अनुसार प्रधानमन्त्री खानको सुरक्षामा कडाई गरिएको छ ।’سیکیورٹی ایجنسیوں نے رپورٹ کیا ہے کہ وزیر اعظم عمران خان پر قاتلانہ حملےکا منصوبہ سامنے آیا ہے، ان رپورٹس کے بعد حکومتی فیصلے کے مطابق وزیر اعظم کی سیکیورٹی م