एसपीपीमा आबद्ध हुने सम्बन्धमा नेपाल सरकारले कुनै निर्णय गरेको छैन  : सञ्चार मन्त्री कार्की

काठमाडौं–सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एसपीपी सम्झौतामा आवद्ध हुने सम्बन्धमा नेपाल सरकारले कुनै पनि निर्णय नगरेको बताएका छन् । संसद्को बिहीवारको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको विनियोजित बजेट छलफलमा उठेका प्रश्नको उत्तर दिँदै उनले यस्तो बताएका हुन्  । &lsq...

सम्बन्धित सामग्री

चोलेन्द्रमाथिको महाभियोग जीवितै छ, आउने संसद्ले निर्णय गर्छ : सरकारका प्रवक्ता

काठमाडौँ सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग कायमै रहेको बताएका छन् । संसद् सचिवालयका महासचिव भरत गौतमले जबरामाथिको महाभियोग निष्प्रभावी भएको भन्दै क्लिन चिट दिएपछि कानुनमन्त्रीको समेत जिम्मेवारी पाएका कार्कीले यस्तो बताएका हुन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले जबरामाथिको महाभियोग जीवितै रहेकाले अव बन्ने संसद्ले त्यसबारे निर्णय गर्ने बताए । ‘निलम्ब

निजामती सेवा अध्यादेश जारी गर्ने लगायत यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ । प्रदेश नंं. १ को मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्नेलगायतका निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने’ निर्णय गरेको हो ।  प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र प्रसाद घिमिरेका […]

डा. संगीता प्रमुख विशेषज्ञमा बढुवा

काठमाडौँ । सरकारले स्वास्थ्य सेवा तर्फ डा. संगीता कौशल मिश्रालाई १२औँ तह (प्रमुख विशेषज्ञ)मा बढुवा गर्ने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले डा. मिश्रालाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । लोक सेवा आयोगले पठाएको दुई जनामध्ये मन्त्रिपरिषद्ले डा. मिश्रालाई बढुवा गर्ने निर्णय गरेको हो । […]

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला १० निर्णय

काठमाडौँ । जेठ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले १० वटा निर्णय गरेको छ । सोमबार बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका हुन् । यस्ता छन् निर्णयहरू : १. बेल्जियमको राजधानी ब्रसेलसमा विसं २०७९ जेठ १८ र १९ आयोजना हुने ग्लोबल समिट २०२२ टर्निङ द टाइड […]

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

सरकारले राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने भएको छ ।  सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको बताउनु भएको हो । त्यस्तै सरकारले धितोपत्र दर्ता तथा निष्कासन पाँचौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । सञ्चार मन्त्री कार्कीका अनुसार निर्वाचन आयोगबाट प्राप्त परा

संसदलाई सुचारु गराउन पहल गर्ने गठबन्धन बैठकको निर्णय

काठमाडौँ– सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको समिति बैठकले संसद लामो समय अवरुद्ध हुनु उचित नभएको निष्कर्ष निकाल्दै ‍संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको हो । सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसदलाई विना अवरोध सञ्चालन गर्न सरकारको जत्तिकै भूमिका प्रतिपक्षको […]

सरकारका प्रवक्तामा सञ्चार मन्त्री कार्की

काठमाण्डाै – सरकारका प्रवक्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ताेकिएकाे छ ।  आज शुक्रवार बेलुकी सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार मन्त्री कार्कीलाई सरकारका प्रवक्ता ताेक्ने निर्णय गरेकाे हाे । त्यसैगरी मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २०७८ लाई स्वीकृत गर्ने र मन्त्रिपरिषद्का समितिहरूलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ । यसैबीच, सरकारका प्रवक्ता कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर...