माघे संक्रान्तिका दिन तरुल, चाकु र तिलका लड्डु खानुको यस्तो छ रहस्य

काठमाडौं : आज माघे संक्रान्ति। धेरैजसो नेपाली समुदायले यस दिनलाई विशेष रूपमा मनाउँछन्। हिन्दू धर्मावलम्बीले माघेसंक्रान्ति मनाइरहँदा थारू समुदाय नयाँ वर्षको रूपमा माघी पर्व मनाउने चलन छ। भने काठमाडौं उपत्यकाको नेवार समुदायमा ‘घ्यो चाकु सन्हु’मा मानाउने गरिन्छ। माघे सक्रान्ति पर्व मगर समुदायक...