काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले खेलाडीमाथि गरेको कारबाहीलाई लिएर क्यानभित्रकै असन्तुष्ट पक्षले कार्वाहि फिर्ता लिन माग गरेको छ। बुधबार पत्रकार सम्मेलन गर्दै क्यानका असन्तुष्ट ६ केन्द्रीय पधाधिकारीहरु (अमित वीर पाण्डे, ऋषि राम गौतम, मोहमद्द दवाडी, करन महतरा, सञ्जय राज सिंह र छुम्बि लामा) ले क्यानले खेलाडीमाथि गरेको कारबाही नियोजित भएको भन्दै फिर्ता लिन माग गरे।साथै उनीहरुले क्यानले बहुमतको बलमा खेलाडीमाथि कारबाही गरिएको भन्दै भर्त्सनासमेत गरे। असन्तुन्ष्टिबारे बोल्दै सदस्य छुम्बी लामाले भने