नेपाल प्रहरीले वाणिज्य बैंकबाट बिनाधितो ऋण पाउने

नेपाल प्रहरीले राष्ट्रिय वाणिज्य बैंकबाट बिना धितो पेशाकर्मी सरल कर्जा पाउने भएका छन्।

सम्बन्धित सामग्री

सहकारी अपचलन : सांसद सासू, ज्वाइँसहित ३५ जनालाई १६ करोड बिगो

नवलपुर सदरमुकाम कावासोतीको छिपछिपे उपभोक्ता सहकारी संस्था लिमिटेडमा भएको आर्थिक अपचलन र घोटालाबारे अनुसन्धान सकेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको हो । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बर्दियाका प्रतिनिधि सभा सदस्य गीता बस्नेत, बस्नेतका ज्वाइँ नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक बर्दियाकै योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष गोपीकृष्ण शर्मा, बिनाधितो ऋण लिने बर्दिया घर भएका शिवलाल लामिछानेसहित ३५ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको हो ।

सशस्त्र प्रहरीले बिनाधितो १५ लाखसम्म ऋण पाउने

सशस्त्र प्रहरी बल र राष्ट्रिय वाणिज्य बैंकबीच सशस्त्र प्रहरी कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा कारोवार लगायतका बैंकिङ्ग सुविधा प्रदान गर्ने सम्वन्धमा सम्झौता भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.को प्रमुख आतिथ्य र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको उपस्थितिमा सशस्त्रको प्रधान कार्यालय हल्चोकमा बुधबार सम्झौतामा हस्ताक्षर भएको हो ।  सम्झौतापत्रमा सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्का र बैंकको तर्फबाट नायव प्रमुख

राष्ट्रिय वाणिज्य बैंकबाट नेपाल प्रहरीले बिनाधितो ऋण पाउने

नेपाल प्रहरीले राष्ट्रिय वाणिज्य बैंकबाट बिना धितो पेशाकर्मी सरल कर्जा पाउने भएका छन् । बैंक र नेपाल प्रहरीबीच सो सम्बन्धी सम्झौता भएको छ ।सम्झौतामा बैंकका तर्फबाट सिइओ किरणकुमार श्रेष्ठ तथा प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले हस्ताक्षर गरे ।सम्झौताअनुसार नेपाल प्रहरीको तलबी बचत खाता आगामी ५ वर्षसम्म राष्ट्रिय […]