नेपाल प्रहरीले राष्ट्रिय वाणिज्य बैंकबाट बिना धितो पेशाकर्मी सरल कर्जा पाउने भएका छन् । बैंक र नेपाल प्रहरीबीच सो सम्बन्धी सम्झौता भएको छ ।सम्झौतामा बैंकका तर्फबाट सिइओ किरणकुमार श्रेष्ठ तथा प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले हस्ताक्षर गरे ।सम्झौताअनुसार नेपाल प्रहरीको तलबी बचत खाता आगामी ५ वर्षसम्म राष्ट्रिय […]