आजको मौसम : पश्चिमी वायु र भारतको न्यून चापीय प्रणालीको प्रभाव

हाल देशमा पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ। देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको छ । प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।बिहीबार देशभर आंशिक देखि सामान्य बदली रहने छ भने शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रह

सम्बन्धित सामग्री

आजको मौसम: यी स्थानमा भइरहेको छ वर्षा

काठमाडौं- हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । आज देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ भने कोशी, बागमती […]

यस्तो छ आजको मौसम

काठमाडौं : नेपालमा हाल पश्चिमी वायुको आंशिक  प्रभाव छ। पश्चिमी वायु कमजोर भएसँगै हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र हल्का वर्षाको सम्भावना छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पश्चिमी वायुको कमजोर रहेकाले आगामी ३, ४ दिनको मौसम सामान्यता सफा नै रहने मौसमविद् रोजन लामिछानेले जानकारी दिए।उनका अनुसार हालसम्मको संकेतअनुस

पश्चिमी वायु बाहिरिँदै : पूर्वी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली

काठमाण्डाै - पूर्वी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । प्रदेश-१, बाग्मती र गण्डकी प्रदेशका पूर्वी क्षेत्रमा आज मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् हिरा भट्टराईका अनुसार यी क्षेत्रमा दिउँसो घाम लागे  पनि मधुरो मात्रै लाग्ने छ । पारिलो घाम लाग्ने छैन । यस्तै, यी प्रदेशका हिमाली जिल्लामा हल्का हिमपात र केही पहाडी क्षेत्रमा हल्का वर्षाको पनि अनुमान छ । पश्चिमी वायु बाहिरिने क्रम सुरु भएसँगै पूर्व क्षेत्रको मौसममा असर परेको मौसमविद् भट्टराईले जानकारी दिनुभयो । ...

यस्तो छ आजको मौसम, यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं : शनिबार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बाँकी स्थानहरुमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान धेरै स्थानको मौसम सफा रहेको छ ।  हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको महाशाखाको भनाइ छ ।

आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको (Cyclonic Circulation) सामान्य प्रभाव छ ।आज बिहान लुम्बिनी प्रदेशका थोरै भूभाग र देशका पहाडी भूभागमा आंशिक भइरहेको र  बाँकी भूभागमा सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । यसैगरी, आज दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहने सम्भा

आजको मौसम कस्तो रहला ?

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा हल्का बर्षा भइरहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ । यसैगरी, आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका केही स्थानमा  र तराईका एक, दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।यस्त

यस्तो छ आजको आजको मौसम पूर्वानुमान

काठमाडौं, बैशाख १७ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका स्थानमा आंशिक तथा पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने । हाल देशको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । आज देशका तराईका भू-भागमा आंशिक बदली […]

आजको मौसम : यी क्षेत्रमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा

काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । देशभर आंशिक देखि सामान्य

आजको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।महाशाखाले हाल देशको पहाडी भूभागमा आंशिक बदली भइरहेको र  तराई भूभागमा हल्का हुसु र कुहिरो लागेको जानकारी दिएको छ  ।यसैगरी आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका भूभागमा आंशिक बदली रहेर देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।&n