काठमाडौं, बैशाख १७ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका स्थानमा आंशिक तथा पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने । हाल देशको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । आज देशका तराईका भू-भागमा आंशिक बदली […]