काठमाडौं : नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव छ। पश्चिमी वायु कमजोर भएसँगै हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र हल्का वर्षाको सम्भावना छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पश्चिमी वायुको कमजोर रहेकाले आगामी ३, ४ दिनको मौसम सामान्यता सफा नै रहने मौसमविद् रोजन लामिछानेले जानकारी दिए।उनका अनुसार हालसम्मको संकेतअनुस