सत्ता गठबन्धनको निष्कर्ष: भिड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने र न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासनविपरीत

सत्ता गठबन्धनले सहकारी सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने बताएको छ । शुक्रबार बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको बैठकले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शनप्रति लक्षित गर्दै भिड जम्मा गरेर अनुसन्धान प्रक्रियालाई...

सम्बन्धित सामग्री

न्यायालयमाथि राजनीति नगर

प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाश हुँदै गर्दा पनि संवैधानिक परिषद्ले नयाँ प्रधान न्यायाधीश नियुक्ति’bout कुनै चासोसम्म दिएको छैन । जब कि राज्यका तीन अंगको प्रमुखको रिक्तता सत्तारिक्तताको अवस्था मानिन्छ । ‘राजा नभएर राज्य अड्किँदैन’ भन्ने पुरानै उखानले पनि राज्यसत्ताका तीन अंगमा प्रमुख खाली हुँदैनन् भन्ने जनाउँछ । तर, प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले अबका ९ दिनमा […] The post न्यायालयमाथि राजनीति नगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘ओलीले न्यायालयमाथि हस्तक्षेप गर्दा ईश्वर पोखरेल टुलुटुलु हेरेर बस्नुभयो’

काठमाडौं, ४ कात्तिक । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौं क्षेत्र नं ५ अन्तर्गत पर्ने बुढनिलकण्ठ नगरपालिका वडा नं ५ इकाइले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो आरोप लगाएका हुन् । कार्यक्रममा बोल्दै ओली सरकारका पालामा सबैभन्दा बढी न्यायालय […]

‘मादल’ चिन्हमा धाँधली गरेको भन्दै आयोग र न्यायालयमाथि कारवाही गर्न माग

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचन आयोगका मुख्यमुख्य पदाधिकारी र न्यायालयमाथि कारवाही गर्न सरकारसँग माग गरेका छन्।मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा आफ्ना पार्टीका उम्मेदवारले उजुरी दिँदा पनि निर्वाचन चिन्ह मादल नदिएको उल्लेख गर्दै निर्वाचन आयोग र न्यायालयमाथि कारवाही गर्न सरकारकाे ध्यानाकर्षण गराएका हुन्।यस खालको गतिविधिमा संलग्न निर्वाचन आयोगका पदाधिकारी र न्यायालयलाई प्रजातन्त्रको रक्षाका लागि पनि कारवा

निर्वाचन आयोगका पदाधिकारी र न्यायालयमाथि कारबाही गर्न सुवालको माग

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचन आयोगका मुख्यमुख्य पदाधिकारी र न्यायालयमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा आफ्ना पार्टीका उम्मेदवारले उजुरी दिँदा पनि निर्वाचन चिन्ह मादल नदिएको उल्लेख गर्दै निर्वाचन आयोग र न्यायालयमाथि कारबाहीका लागि सरकारलाई निर्देशन सभामुख अग्निप्रसाद सापकोटाको पनि गम्भिर ध्यानाकर्षण गराए । यस खालको गतिविधिमा संलग्न निर्वाचन आयोगका पदाधिकारी र न

निर्वाचन आयोग र न्यायालयमाथि कारबाही गर्न प्रेम सुवालको माग

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा आफ्ना पार्टीका उम्मेदवारले उजुरी दिँदा पनि निर्वाचन चिन्ह मादल नदिएको उल्लेख गर्दै निर्वाचन आयोग र न्यायालयमाथि कारबाहीका लागि सरकारलाई निर्देशन सभामुख अग्नीप्रसाद सापकोटाको पनि गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

बिदामा बस्नुहोस् भनेको पनि नमानेपछि महाभियोग दर्ता गर्न बाध्य भयौँ : प्रचण्ड

अध्यक्ष दाहालले स्वतन्त्र न्यायालयमाथि देखिएको अराजकता र बेथितिको अन्त्य गर्न सम्बन्धित सबै पक्षलाई पटकपटक आग्रह गरेको पनि बताए ।

न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत भएको बताएका छन् ।बिहीवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । उनले न्यायायपालिकामा गम्भीर रोग देखिएकोले न्यायपालिकाले नै यसको उपचार गर्नुपर्ने बताए । उनले न्यायाधीश नियुक्तीदेखि सबै प्रक्रिया त्रुटिपूर्ण रहेको बताउँदै भागबण्डामा चल्ने कामले न्यायालयको प्रतिष्ठामा […]

न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । उनले न्यायपालिकामा गम्भीर रोग देखिएकोले न्यायपालिकाले नै यसको उपचार गर्नुपर्ने बताए ।उनले न्यायाधीश नियुक्तिदेखि सबै प्रक्रिया त्रुटिपूर्ण रहेको बताउँदै भागबण्डामा चल्ने कामले न्यायालयको प्रतिष्ठामा आघात पुगेको तर्क गरे । उनले न्यायपालिकाबाटै समस्या सिर्जना भएकोले त्यस

न्यायालयमाथि उठेका सवालमा गठबन्धनमा छलफल हुन्छः प्रधानमन्त्री

मकवानपुर, कार्तिक ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमाथि उठेका सवालमा पाँच दलीय गठबन्धनमा छलफल हुने प्रस्ट पारेका छन् । बुधबार नेपाल तरुण दलले उनकै निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अदालतमाथि उठेका सवालमा पाँच दलीय गठबन्धनमा छलफल हुने बताएका हुन् । ‘हाम्रो पाँच दलीय गठबन्धन छ, न्यायालयमाथि उठेका सवालमा गठबन्धनमा छलफल हुन्छ, […]