आणविक सम्झौता पुनर्स्थापित गर्न इरान र विश्व शक्तिहरूबीच  भियनामा वार्ता शुरु

इरान र विश्व शक्तिहरूबीच आणविक सम्झौता पुनर्स्थापित गर्न अष्ट्रियाको राजधानी भियनामा वार्ता शुरु भएको छ । सोमबार इरान, चीन, फ्रान्स, जर्मनी, रुस र फ्रान्सका प्रतिनिधिहरूले पहिलो चरणको वार्ता थालेका हुन् ।

सम्बन्धित सामग्री

आणविक सम्झौता पुनर्स्थापित गर्न इरान र विश्व शक्तिहरूबीच  भियनामा वार्ता शुरु

इरान र विश्व शक्तिहरूबीच आणविक सम्झौता पुनर्स्थापित गर्न अष्ट्रियाको राजधानी भियनामा वार्ता शुरु भएको छ । सोमबार इरान, चीन, फ्रान्स, जर्मनी, रुस र फ्रान्सका प्रतिनिधिहरूले पहिलो चरणको वार्ता थालेका हुन् ।

यस्ता छन् नवनिर्वाचित इरानी राष्ट्रपतिका एजेन्डा

इरानको कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै राष्ट्रपतिमा निर्वाचित एब्राहिम रायसीले यसै हप्ता इस्लामिक गणतन्त्रको नयाँ राष्ट्रपतिका रुपमा सपथ खाँदै छन् । गहिरो अमेरिकी प्रतिबन्धको सामना गरिरहेको र आर्थिक सङ्कटमा परेको इरानका लागि आगामी दिन चुनौतिपूर्ण रहेको छ । इरानका लागि ऐतिहासिक उपलब्धि मानिएको इरान र छ विश्व शक्ति राष्ट्रहरूबीच २०१५ को आणविक सम्झौता गर्नुभएका मध्यमार्गी राष्ट्रपति हसन रौहानीलाई विस्थापित गर्दै राष्ट्रपतिमा निर्वाचित ६० वर्षीय रायसीले अमेरिकाले एकतर्फी रुपमा फिर्ता लिएको

'इरान आणविक सम्झौता'मा अमेरिका पुन: फर्कने संकेत

विश्वशक्ति राष्ट्रहरूले इरानसँगको आणविक सम्झौताबारे अष्ट्रियाको राजधानी भियनामा चौथो चरणको वार्ता शुरू गरेका छन्। शुक्रबार शुरू भएको वार्तामा अमेरिका र इरान दुबैले समाधान सम्भव भएको जनाएपछि संयुक्त राज्य अमेरिकालाई इरानसँगको आणविक सम्झौतामा फिर्ता ल्याउने लक्ष्य राखिएको यो वार्ता सफल हुने विश्वास लिइएको छ।सन् २०१५ मा अमेरिकाको अग्रसरतामा विश्व शक्ति राष्ट्रहरूले इरानसँग महत्वपूर्ण आणविक सम्झौता गरेका थिए। तर, बाराक ओबामा अमेरिकी राष्ट्रपति रहेका समय गरेको सम्झौताबाट अमेरिकालाई कुन

मर्केल र ली इरान आणविक सम्झौता र खुला व्यापारको पक्षमा

जर्मन चान्सलर एन्जेला मर्केल र चिनियाँ प्रधानमन्त्री ली खचियाङले इरान आणविक सम्झौताको पक्षमा धारणा राखेका छन् । चीन भ्रमणमा रहेकी मर्केलसँगको कुराकानीमा इरान आणविक सम्झौताको भङ्ग भएमा उत्तर कोरियालाई निशस्त्रीकरण गर्ने प्रयाससमेत प्रभावित हुनसक्नेतर्फ सङ्केत गरे । दुई नेताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण विश्व समुदायले प्रभावित हुनु परेको भनिएको खुला व्यापार नीतिबारे पनि विश्वप्रसिद्ध…