चुनाव अघि वाम एकता सम्भव छैन: माधव नेपाल

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले चुनाव अधि वाम एकताको सम्भावना नरहेको बताए।...

सम्बन्धित सामग्री

एकीकृत समाजवादी : वाम एकता प्रस्ताव, सत्ता परिवर्तनको निन्दा

२१ असार, काठमाडौं । १९ बुँदे प्रस्ताव सार्वजनिक गर्दै एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन सकिएको छ । माधव नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भूसाललाई निर्विरोध महासचिव चयन गरेको एकीकृत समाजवादीले बाँकी पदाधिकारी चयन …

प्रचण्ड र माधव नेपाल ल्याएर वाम एकता गर्ने सम्भावना छैनः शंकर पोखरेल

भैरहवा। नेकपा एमाले महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्ने सम्भावना नरहेको बताएका छन्। एमाले जिल्ला कमिटी रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले सो कुरा बताएका हुन्।

तत्काल वाम एकता सम्भव छैन : माधव नेपाल

कर्णाली । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन् । आज सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताए । अध्यक्ष नेपालले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको बताए...

ओली र नेपालको घर झगडा : न सम्बन्ध, न सम्बन्धविच्छेद !

तीन दिनअघि नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई माओवादी अध्यक्ष प्रचण्डले भेटे । केपी शर्मा ओलीसँग कतिञ्जेल झगडा गरेर बस्नुहुन्छ ? विद्रोह गर्नुहोस्, सरकारमा पनि आउनोस्, त्यसपछि वाम एकता गरेर अघि बढौँला भन्ने प्रस्ताव माओवादी नेताले राखे ।एमाले नेता नेपालले प्रचण्डको प्रस्ताव मानेनन् । बरु उनले ‘कहिलेकाहीँ एक्लो वृहस्पति झूठो हुन्छ’ भन्दै एमालेमै रहने आफ्नो ‘चट्टानी अडान’ सुनाए ।सत्तारुढ नेपाली काँग्रेस, माओवादी र जसपाका नेताहरु माधव नेपाल समूहले पनि सरकारमा आउने

एमाले–माओवादी पार्टी एकता स‌ंयोजन समितिको बैठक जारी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक जारी छ । एकतालाई मूर्तरुप दिनका लागि कार्यदल सहितको वाम एकता संयोजन समितिको बैठक सुरू भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सुरु भएको बैठकमा एमालेका तर्फबाट ओली सहित झलनाथ खनाल, माधव नेपाल, बामदेव…