लोकतन्त्रको सुन्दरता नै निर्वाचन

केही समयदेखि सञ्चार माध्यम, सोसल मिडिया (सामाजिक सञ्जाल)हरूमा समाजका जिम्मेवार र बौद्धिक ज्ञाता भन्नेहरूबाट राष्ट्रपति पदको गरिमामाथि नै असन्तुष्टि, आरोप र द्वेष फैलाउने किसिमका अभिव्यक्तिहरू आइरहेका छन् । देशको संविधान, ऐन कानूनहरूले राष्ट्रपतिको भूमिकाबारे गरेका व्यवस्थाहरूलाई बेवास्ता गर्दै गरिएका टिप्पणी र लगाइएका आरोपहरूले ‘सेरेमोनियल’ राष्ट्रपतिको भूमिकालाई अवमूल्यन गर्न खोजिएको छ । राष्ट्रपति गरिमामय पद हो । राष्ट्रिय एकताको प्रतीक हो । हरेक नेपालीले राष्ट्रपतिमा आफ्नो बिम्ब देख्नेमात्र होइन कि आफ्नो सन्तान भोलि देशको राष्ट्रपति बन्ने सपना देख्न सक्छन् । हरेक जात, जाति, धर्म, भाषा, संस्कृति, लिङ्ग, वर्ण र वर्गका प्रत्येक नागरिकले आफूलाई राष्ट्रपतिमा देखिरहेका हुन्छन् । त्यसैले राष्ट्रपतिको गरिमा बढ्नु भनेको नागरिककै गरिमा बढ्नु हो ।

सम्बन्धित सामग्री

विदेशमा बस्ने नेपालीलाई मताधिकार कति सहज ?

विकासोन्मुख देशहरूले विदेशमा रहेका आफ्ना नागरिकहरूलाई मताधिकार दिन सकेको तथ्य न्यून मात्र पाउन सकिन्छ । कतिपय देशले प्रक्रिया नै स्थगित गरेका छन् ।

‘भोट ट्रान्सफर’को गलत भाष्य

लोकतान्त्रिक संसदीय शासन व्यवस्थाको सुन्दरता भनेकै आवधिक निर्वाचन र दलबीचको स्वच्छ प्रतिस्पर्धा हो । नेपालको संविधान २०७२ जारी भएपश्चात् सम्पन्न संघ र प्रदेशको दुवैपटकको निर्वाचनमा राजनीतिक दलहरूले एकल सामथ्र्यका आधारमा प्रतिस्पर्धा...

चुनावले जन्माएको चेतनाको विद्रोह

लोकतन्त्रको एउटा सबैभन्दा ठूलो सुन्दरता भनेकै आवधिक निर्वाचन हो । शक्तिको केन्द्रमा बसेर राज्य सत्ताको बागडोर सम्हाल्ने एवं राज्यको नीति र्निमाण तहमा पुग्ने राजनीतिककर्मीहरु पुनः जनताको विचमा परीक्षण हुने, नयाँ नेतृत्वहरु थपिने र आम मानिसको हातमा सत्ताको चाबी आउने अभूतपूर्व पर्व हो निर्वाचन । संसारका चुनावमा देखिएका पुँजीवादी एवं पैसा हुनेहरुको हस्तक्षेप र गलत अभ्यासका […]

इशनाथमा एमाले–काँग्रेसबीच गठबन्धन, कार्यपालिका प्यानलै विजयी

रौतहटको इशनाथ नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसबीच गठबन्धन गरेर कार्यपालिका सदस्यको निर्वाचन भएको छ । जसमा गठबन्धनको प्यानलै विजयी भएको छ ।  एमाले–काँग्रेसको गठबन्धनपछि भएको कार्यपालिका चुनावबाट आठ जना उम्मेदवार विजयी भएका हुन् ।  निर्वाचन अधिकृत रामकृष्ण उप्रेतीका अनुसार  कार्यपालिका सदस्यहरुमा नेपाली काँग्रेसका ५ जना र एमाले पार्टीका ३ जना निर्वाचित भएका  छन् ।कार्यपालिका सदस्यको जिम्मेवारी पाउने महिला  सदस्यहरूमा रामकलि कनुइन,सुन्दरता देवी,खुसैदा खा