‘भोट ट्रान्सफर’को गलत भाष्य

लोकतान्त्रिक संसदीय शासन व्यवस्थाको सुन्दरता भनेकै आवधिक निर्वाचन र दलबीचको स्वच्छ प्रतिस्पर्धा हो । नेपालको संविधान २०७२ जारी भएपश्चात् सम्पन्न संघ र प्रदेशको दुवैपटकको निर्वाचनमा राजनीतिक दलहरूले एकल सामथ्र्यका आधारमा प्रतिस्पर्धा...

सम्बन्धित सामग्री

संविधानप्रदत्त अधिकार नदिँदा सङ्घीयताबारे गलत भाष्य सिर्जना: मुख्यमन्त्री सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधानप्रदत्त अधिकार नदिँदा सङ्घीयताबारे गलत भाष्य सिर्जना भएको बताएका छन्।

गणतन्त्रमा केही भएन भन्ने भाष्य गलत : सचिव भट्टराई - Nepal Japan

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले गणतन्त्र स्थापनापछि मुलुकमा केही भएन भन्ने खालको भाष्य गलत भएक

गणतन्त्रमा केही भएन भन्ने भाष्य गलत : सचिव भट्टराई

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले गणतन्त्र स्थापनापछि मुलुकमा केही भएन भन्ने खालको भाष्य गलत भएको बताउनुभएको छ ।

‘समानुपातिक प्रणाली महिलाहरूका लागि हो भन्ने गलत भाष्य निर्माण भयो’

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समानुपातिक प्रणाली महिलाहरूका लागि हो भन्ने गलत भाष्य निर्माण भएको बताएका छन् ।

नेपालमा नकारात्मक भाष्य निर्माण गरी भ्रम छर्ने फेसन भयोः प्रधानमन्त्री

काठमाडौं, २ पुस।प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र विरोधीहरूले नकारात्मक भाष्य निर्माण गरेर भ्रम छर्ने काम गरेको बताएका छन्। सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा उनले भने,‘परिवर्तनका विरोधी शक्तिहरूले खाली नकारात्मक भाष्य सिर्जना गरी भ्रम छरेका छन्।त्यसकै लहैलहैमा परिर्वतनका पक्षधर पनि लागेको देख्दा मलाई दुःख लागेको छ।गलत सोचको फेसन बसेपछि जति राम्रो गरे पनि राम्रो कामको मूल्याङकन हुँदो रहेनछ।

मापदण्ड नपुगेका नर्सिङ कलेज खुलाउन मन्त्रीकै लबिङ

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत गलत भाष्य तयार पारेर मापदण्ड पूरा गर्न नसकेकै कारण बन्द भएका नर्सिङ कलेज खुलाउन लागेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत प्रभावित पारेर चिकित्सा शिक्षा ऐन संशोधनको वातावरण बनाएका छन् ।

वैदेशिक रोजगारमा गलत भाष्य

अहिलेकै ‘विकास मोडेल’ जारी रहने हो भने वैदेशिक रोजगारीमा पूर्णतः प्रतिबन्ध लगाए पनि गाउँ रित्तिन छाड्ने छैनन्।...

अर्थतन्त्र संकटमा छ भन्ने भाष्य गलत छः उद्योगमन्त्री रिजाल - NepaliPatra

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्र संकटमा छ भन्ने भाष्य गलत भएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। मुलुकको अर्थतन्त्रमा हल्ला गरिए जस्तो समस्या नभएको र जबरजस्ती गलत भाष्य सिर्जना गरिएको बताए। अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य […]

‘साइकलयात्री शाहले रास्वपामाथि बदनाम गर्ने भाष्य निर्माण गर्न खोज्नुभयो’

काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोरप्रसाद अर्यालले विश्व साइकल यात्री पुष्कर शाहले आफ्नो पार्टीलाई बदनाम गर्ने उद्देश्यले गलत भाष्य निर्माण गर्न खोजेको बताएका छन् । आज (सोमबार) विहान साइकल यात्री शाहले रास्वपा केन्द्रीय कार्यालयमा साइकललाई प्रवेश नदिएको भनी सामाजिक सञ्जालमा लेखेका थिए । लगत्तै सामाजिक सञ्जालमा रास्वपाको चर्को आलोचना भएको थियो । […]