जबराले तथ्य लिएर आएनन्, भावनात्मक कुरा गरे : एमाले सांसद पोखरेल

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तथ्यगत कुरा गर्नुभन्दा पनि भावनात्मक कुरा गरेको संसद्को महाभियोग सिफारिस समितिका सदस्य एवं एमाले सांसद कृष्णभक्त पोखरेलले बताएका छन् ।

सम्बन्धित सामग्री

फरार सांसद महतोले गृहमन्त्रीकै अगाडि गरे मतदान

फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी कोइरी महतोले गृहमन्त्री रवि लामिछानेकै अगाडि मतदानमा भाग लिएका छन् ।  प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको मतदानमा महतोले पनि भाग लिए ।  प्रस्तावको पक्षमा मतदान...

स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न एमाले सांसद खगराज अधिकारीको माग

एमाले सांसद खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारकै कारण स्वास्थ्य बिमा कार्यक्रम जोखिममा परेको बताए ।  ‘स्वास्थ्य बिमा कार्यक्रममा ११ अर्ब संकलन भएको छ विमितहरूबाट । यसलाई अहिले अप्ठेरो अवस्थामा पुर्याइएको छ । सम्पूर्ण सरकारी अस्पताल र प्रतिष्ठान यो सेवा बन्द गर्ने अवस्थामा पुगेका छन् ।के ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकको हुर्मत लिन लागेको हो ?,’ अधिकारीले प्रश्न गरे । उनले एक मात

लुम्बिनी प्रदेशसभा : बजेटबारे विपक्षी सांसदले गरे चर्को आलोचना

लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सम्बन्धी छलफलमा विपक्षी दलका धेरैजसो सांसदहरुले बजेटको आलोचना गरेका छन् । प्रदेशसभाको मंगलबार बसेको बैठकमा विपक्षी सांसदहरुले बजेटले लक्ष्य प्राप्त गर्न नसक्ने जिकिर गरे ।एमाले सांसद तुलसी चौधरीले सरकारले आर्थिक सङ्कटतिर मुलुक  गएको बेला फजुल खर्च घटाउने गरी बजेट आउनुपर्नेमा त्यसको उल्टो भएको बताए । बैजनाथ चौधरीले आर्थिक मामिला मन्त्रालयले बजेट खर्च गर्न नसकेको टिप्पणी गरे । चालु आर्थिक वर्ष पुँजीगत खर्च ४४/४५ प्रतिशतमात्र भएको भन्दै

गाँजा बेचेर वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिन्छ : एमाले सांसद तामाङ

काठमाडौँ- एमाले सांसद शेरबहादुर तामाङले प्रतिबन्धित गाँजाको औषधीय गुणलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले गाँजा बन्ने सीबीडी र सीबीडीबाट बन्ने औषधिले क्यान्सर, एड्सजस्ता प्राण घातक रोग निको पार्न सक्ने भन्दै व्यवस्थित गर्न आग्रह गरे । गाँजाको औषधीय गुणलाई वैधानिकता गर्न सरकारसँग माग गर्दै उनले गाँजा खेतीबाट नेपालको पूर्वाधार विकास र […]

एमाले सांसद पोखरेलको प्रश्न : यो सरकारले राम्रो संस्था देख्नै नहुने ?

एमाले सांसद कृष्णभक्त पोखरेलले वर्तमान सरकारलाई राम्रो संस्था देख्नै नहुने भन्दै प्रश्न गरेका छन् ।  प्रतिनिधि सभामा शहरी विकास मन्त्रालय अन्र्तगतको बजेट छलफलमा सहभागी हुदै पोखरेलले वर्तमान सरकारले राम्रो संस्था देख्यो की निजीकरण गर्नेतर्फ गइहाल्ने भन्दै सरकारको कटाक्ष गरे । ‘यो सरकारलाई कम्पनी बडो प्यारो छ क्या ! आयल निगम वीमालाई कम्पनी निजीकरण गर्ने’, उनले वर्तमान सरकारलाई विगतमा पनि १६ वटा उद्योग बेचेको अनुभव रहेको भन्दै व्यङ्ग्य गरे ।  ‘नेपालमा रहेका २९३ नपाल

एमाले सांसद लालबहादुरले गरे प्रमुख निर्वाचन आयुक्त र गृहमन्त्रीको राजीनामा माग

काठमाडौँ- बाजुरामा सत्ता पक्षले स्थानीय तहको चुनावमा धाँधली गरेको भन्दै प्रमुख प्रतिपक्षी एमालेका सांसदले प्रमुख निर्वाचन आयुक्त दिनेश थलिया र गृहमन्त्री बालकृष्ण खाँडको राजीनामा माग गरेका छन्। एमाले सांसद लालबहादुर थापाले मंगलबार संसदमा बाजुराको बुढीगंगा नगरपालिकामा धाँधली गरेर पुनः निर्वाचन गर्ने निर्णय गरेको भन्दै राजीनामा माग गरिरहेका हुन्। उनले निर्वाचन आयुक्त शगुन शमशेर राणाले दिएको […]

सरकार मन्त्री र उनका परिवारका लागि मात्र : एमाले सांसद भट्टराई

राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले अहिलेको सरकार मन्त्री र उनीहरुको परिवारका लागि मात्र भएको बताएका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले नागरिकले सरकार छ र भन्न थालेको टिप्पणी गरे ।

संसदमा अर्थमन्त्रीको कुदाकुद, एमाले सांसद र मर्यादापालकबीच धकेलाधकेल

२५ भदौ, काठमाडौं । शुक्रबार प्रतिनिधिसभाका तीनवटा बैठक बसे । तीनवटै बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद र मर्यादापालकबीच धकेलाधकेल चलिरह्यो । त्यही बीचमा अर्थमन्त्री जनार्दन शर्मा दौडिँदै रोष्ट्रम पुगे र विधेयक पेश गरे । संसद बैठक अवरोध गर्ने नीति लिएको एमाले र बजेटको प्रतिस्थापन विधेयक पेश गर्ने तयारीमा रहेको सरकार बीच सहमति जुटेको थिएन […]

संसद बैठक शुरू भएसँगै एमाले सांसदले गरे नाराबाजी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार दोस्रो दिन पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।  शुक्रवार प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गरेलगत्तै एमाले सांसद दौडेर वेलमा गएर नाराबाजी शुरू गरेका हुन् ।  एमाले सांसदले नाराबाजी शुरू गरेपछि सभामुख सापकोटाले एमालेले उठाएको प्रश्नको जवाफ दिइसकेकोले बैठक सुचारु गर्न आग्रह गरे ।  एमाले सांसदले नाराबाजी गरिरहेका छन् । बुधवार पनि एमालेले लगातार तीनवटा बैठक अवरुद्ध गरेको थियो ।