काठमाडौं : प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि बनेको विधेयकमा पिछडिएका क्षेत्र र अल्पसंख्यक सामुदाय गरी दुईवटा क्लस्टर थपिने भएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले 'प्रदेश सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४' मा संविधानमा व्यवस्था भएको पिछडिएको क्षेत्र र अल्पसंख्यक समुदाय छुटेकाले यसलार्इ थप्न संशोधनमा लैजाने निर्णय