तस्वीर : ज्यामरुककोटबाट देखिएको धौलागिरि हिमालको दृश्य

म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटबाट देखिएको गौश्वारा गाउँ र धौलागिरि हिमालको दृश्य । तस्वीर : रासस

सम्बन्धित सामग्री

ढोलठानबाट देखिएको धौलागिरि हिमाल

म्याग्दीको बेनी नगरपालिका–९ मा पर्ने ऐतिहासिक तथा पर्यटकीयस्थल ढोलठानबाट देखिएको धौलागिरि हिमालको दृश्य । हिउँदमा हिउँ नपर्दा सेता हिमाल कालो पहाड जस्ता देखिन थालेका छन् ।

धौलागिरि हिमाल

म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ मा पर्ने ऐतिहासिक तथा पर्यटकीयस्थल ढोलठानबाट लिएको धौलागिरि हिमालको दृश्य । हिउँदमा हिउँ नपर्दा सेता हिमाल कालो पहाड जस्ता देखिन थालेका छन् ।

घोडेपानीको पृष्ठभूमिमा धौलागिरि हिमाल

ढकमक्क लालीगुराँस फुलेर रङ्गिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको पृष्ठभूमिमा बुधबार देखिएको धौलागिरि हिमालको दृश्य । घोडेपानी आसपासको क्षेत्र गुराँस फुलेपछि मनमोहक बनेको छ ।

गुरुङ पोसाकमा सजिएर टिकटक बनाउनेहरुले भरिभराउ घान्द्रुक

पोखरा : पर्यटकीय गन्तव्यको रुपमा चर्चित घान्द्रुकमा पर्यटकको चहलपहल बाह्रैमास हुन्छ। गुरुङ संस्कृतिको होमस्टेमा रमाउँदै हिमालको दृश्य हेर्न पाउनु घान्द्रुकको विशेषता नै हो। कास्कीको अन्नपूर्ण गाउँपालिका १० र ११ मा पर्ने घान्द्रुकबाट देखिने अन्नपूर्ण र माछापुच्छ्रे हिमालले पर्यटकलाई तानिरहेको छ। तर, पछिल्लो समय पर्यटकको आर्कषण फेरिएको छ। गुरुङ पोसाकमा सजिएर फोटो…

धौलागिरि हिमाल

कास्कीको अन्नपूर्ण गाउँपालिका—१ नागडाँडाँबाट देखिएको धौलागिरि हिमालको दृश्य ।