गुरुङ पोसाकमा सजिएर टिकटक बनाउनेहरुले भरिभराउ घान्द्रुक

पोखरा : पर्यटकीय गन्तव्यको रुपमा चर्चित घान्द्रुकमा पर्यटकको चहलपहल बाह्रैमास हुन्छ। गुरुङ संस्कृतिको होमस्टेमा रमाउँदै हिमालको दृश्य हेर्न पाउनु घान्द्रुकको विशेषता नै हो। कास्कीको अन्नपूर्ण गाउँपालिका १० र ११ मा पर्ने घान्द्रुकबाट देखिने अन्नपूर्ण र माछापुच्छ्रे हिमालले पर्यटकलाई तानिरहेको छ। तर, पछिल्लो समय पर्यटकको आर्कषण फेरिएको छ। गुरुङ पोसाकमा सजिएर फोटो…