धौलागिरि हिमाल : म्याग्दीको बेनी-२ ज्यामरुककोटबाट देखिएको धौलागिरि हिमालको दृश्य ।

The post धौलागिरि हिमाल : म्याग्दीको बेनी-२ ज्यामरुककोटबाट देखिएको धौलागिरि हिमालको दृश्य । appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

ढोलठानबाट देखिएको धौलागिरि हिमाल

म्याग्दीको बेनी नगरपालिका–९ मा पर्ने ऐतिहासिक तथा पर्यटकीयस्थल ढोलठानबाट देखिएको धौलागिरि हिमालको दृश्य । हिउँदमा हिउँ नपर्दा सेता हिमाल कालो पहाड जस्ता देखिन थालेका छन् ।

धौलागिरि हिमाल

म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ मा पर्ने ऐतिहासिक तथा पर्यटकीयस्थल ढोलठानबाट लिएको धौलागिरि हिमालको दृश्य । हिउँदमा हिउँ नपर्दा सेता हिमाल कालो पहाड जस्ता देखिन थालेका छन् ।

घोडेपानीको पृष्ठभूमिमा धौलागिरि हिमाल

ढकमक्क लालीगुराँस फुलेर रङ्गिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको पृष्ठभूमिमा बुधबार देखिएको धौलागिरि हिमालको दृश्य । घोडेपानी आसपासको क्षेत्र गुराँस फुलेपछि मनमोहक बनेको छ ।

धौलागिरि हिमाल

कास्कीको अन्नपूर्ण गाउँपालिका—१ नागडाँडाँबाट देखिएको धौलागिरि हिमालको दृश्य ।