समान्यता हरेक व्यक्तिहरुको धनी बन्ने चाहना हुन्छ । प्राय सबैको चाहना हुन्छ कि जीवनमा कहिले पनि धनको कमी नहोस ।त्यही धनको कमी नहोस भन्नका लागि मानिसहरु दिनरात ,भोक, तिर्खा नभनीकन मेहनत गरी रहेका हुन्छन् । तर, कतिपय अवस्थामा यति धेरै प्रयास गर्दा पनि सफल हुन सकिदैँन । सोही समस्या समधान गर्नका लागि वास्तु शास्ले केही उपायहरु बताएको छ । जसको दैनिक रुपमा पालना गर्नाले लक्ष्मीको साथ सधैँ बनिरहन्छ ।