निर्वाचन लक्षित काँग्रेसको अभियान ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’

काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी लागि आइतबारदेखि एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्दैछ । आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य राखेको छ । पार्टी […]

सम्बन्धित सामग्री

चितवन जिल्लाका सबै वडामा ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’अभियान

चितवन । नेपाली कांग्रेस चितवनले स्थानीय निर्वाचन २०७९ लक्ष्य गरी जिल्लाका सबै वडामा चुनावी अभियान सुरु गरेको छ । जिल्लाका सात पालिकाका ९८ वडामा अभियान गरिएको हो । जिल्ला सचिव सूर्य अर्यालका अनुसार जिल्लाबाट खटिएका प्रतिनिधिको उपस्थितिमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शनिबारबाट सुुरु भएको हो । अभियानअन्तर्गत वडा कार्यालय उद्घाटनदेखि घरदैलोसम्मका विभिन्न कार्यक्रम गरिएको […]

नेपाली कांग्रेसमा रहेको गुटउपगुट अन्त्य हुनुपर्छ

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको र आसन्न निर्वाचन लक्षित पार्टीको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ द्वारा कांग्रेस एकाकारले पूर्णता पाउनेसमेत बताउनुभयो । पार्टीको धुलिखेल नगर समितिद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कांग्रेस एकाकार हुने वातावरण बन्दै गएको छ, त्यो जिल्ला जिल्लामा देखिँदै गएको छ, अब …

काँग्रेसमा एकता जरुरी : प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको बताएका छन् । उनले पार्टीको धुलिखेल नगर समितिद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आसन्न निर्वाचन लक्षित पार्टीको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ द्वारा काँग्रेस एकाकारले पूर्णता पाउने समेत बताए ।‘काँग्रेस एकाकार हुने वातावरण बन्दै गएको छ, त्यो जिल्ला जिल्लामा देखिँदै गएको छ, अब गुट उपगुट अन्त्य हुनेमा विश्वस्त छु’, पूर्वमन्त्रीसमेत रहेका महतले भने । उनले आगामी स्थानीय तहको निर

कांग्रेस बागमती प्रदेश सदस्यहरुलाई निर्वाचन प्रशिक्षण

हेटौँडाः नेपाली कांग्रेस वाग्मती प्रदेशको एक दिने प्रशिक्षण सम्पन्न भएको छ। “घरघर जाऔँ, कांग्रेस जिताऔँ” अभियान अन्तर्गत कांग्रेस वाग्मती प्रदेशले आफ्ना कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई स्थानीय निर्वाचन र एमसीसीबारे प्रशिक्षण दिएको हो। सहभागीलाई केन्द्रीय सदस्य गोविन्द पोखरेल, राष्ट्रियसभा सदस्य खिमलाल देवकोटा र रामबहादुर लामाले प्रशिक्षण दिएको पार्टीका प्रदेश प्रवक्ता तिलक…

काभ्रेमा कांग्रेसको निर्वाचन लक्षित कार्यक्रम

नेपाली कांग्रेस काभ्रेले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ लिएर गाउँगाउँमा पुगेको छ।आसन्न निर्वाचनलक्षित यस अभियानअन्तर्गत यहाँका १३ स्थानीय तहको सबै वडाका घरघर पुग्ने योजना बनाएको जनाइएको छ।...

कांग्रेसको निर्वाचन केन्द्रित अभियान २९ फागुनदेखि

नेपाली कांग्रेस पार्टीले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने भएको हो ।बुधबार पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता प्रकाशशरण महतले फागुन २९ गतेदेखि चैत २९ गतेसम्म सो अभियान सञ्चालन गर्न […]

नेपालमा आज : के-के भयो दिनभर ?

नेपाली काँग्रेसको स्थानीय तहको निर्वाचनकेन्द्रित कार्यतालिका सार्वजनिक  नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनकेन्द्रित फागुन २९ देखि सुरु हुने निर्वाचन अभियानको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा  आज  पत्रकार सम्मेलन गर्दै काँग्रेसले घर–घर जाऔं, कांग्रेस जिताऔँ अभियानको कार्यतालिका र उद्देश्य सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महत्तले सबैको काँधमा भारी, सबैको काँधमा […]

कम्युनिष्ट सरकारको भण्डाफोरदेखि एमसिसीको भ्रम चिर्नेसम्म

काठमाडौं : स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन केन्द्रीय एकमहिने अभियान सुरु गरेको छ। ‘घर-घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत फागुन २९ देखि चैत २९ सम्म १ महिनाको लागि चुनावी अभियान सुरु गर्न लागेको प्रवक्ता प्रकाशशरण महतले बताए। एकमहिने अभियानमा कम्युनिष्ट नेतृत्वमा केपी ओलीले सञ्चालन गरेको ३ वर्षे कार्यकालको भण्डाफोर गर्नेदेखि अमेरिकी सहयोग परियोजना एमसिसीबारे जनतामा पर्न गएको नकारात्मक भ्रमलाई चिर्नेसम्मको योजना लि

‘घरघर जाऔं, कांग्रेस जिताऔं’अभियान फागुन २९ बाट

नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान  फागुन २९ बाट सुरु हुने भएको छ। कांग्रेस सचिव केशव रिजालका अनुसार यसअघि फागुन २० का लागि तोकिएको अभियान...