साल्टले ल्यायो मल पहिलो चरणमा २५ सय मेट्रिक टन

बिहीबार २५ सय मेट्रिकटन युरिया मल नेपाल आएको छ । साल्ट ट्रेडिङ नेपालले आयत गरेको युरिया मल बिहीबार वीरगञ्ज आइपुगेको जनाइएको छ ।२२ हजार ५ सय युरिया मलमध्ये पहिलो चरणमा २५ सय मेट्रिकटन युरिया मल बिहीबार बेलुका वीरगञ्ज आएको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले बताए । उनले भने, “खेती लगाउने मुख्य सिजनमा केही हदसम्म भएपनि […]

सम्बन्धित सामग्री

गोदाममै थन्कियो ७१ मेट्रिक टन मल

नवलपरासी : हिउँदेबालीका लागि ल्याइएको ७१ मेट्रिक टन मल बिक्रेताले नलगेपछि गोदाममै थन्किएको छ।पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड नवलपरासीले हिउँदे बालीका लागि ल्याएको मल जिल्लास्थित बिक्रेता संस्था (सहकारीहरु) ले नलगेपछि गोदाममा थन्किएको जनाएको छ।जिल्लाका ९ बिक्रेता संस्थाले युरिया र डिएपी मल नलगेकाले गोदाममा ७१ मेट्रिक टनभन्दा बढी मल थन्किएको लिमिटेडका प्रमुख नरहरि पोखरेलले जानकारी दिए। उनका अनुसार हिउँदे बाली गँहु, तोरी, मसुरो तथा उखुका लागि ल्याइएको मल थन्किएको हो।‘धेरैपटक पत्

सरकारसँग ७३ हजार मेट्रिक टन मल मौज्दात, तर किसानले पाएनन्

काठमाण्डाै – मुख्य बाली धानका लागि किसानले रासायनिक मल नपाएको गुनासो गरेका छन् । तर अहिले पनि ७३ हजार मेट्रिक टन मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै युरिया मल ५९ हजार ४ सय ५१ मेट्रिक टन, डीएपी १३ हजार ४ सय ९२ र पोटास १ सय २२ मेट्रिक टन मौज्दात छ । चालु आर्थिक वर्षमा जेठ तेस्रो हप्तासम्म ३ लाख ३ हजार मेट्रिक टन मल आयात भएको र गएको आर्थिक वर्षको मौज्दातसहित २ लाख ६० हजार मेट्रिक टन मल बिक्री भैसकेको तथ्याङ्क छ । कृषि सामग्री कम्पनीले आयात गर्ने...

६० हजार मेट्रिक टन रासायनिक मल आउँदै

भारतबाट ६० हजार मेट्रिक टन रासायनिक मल नेपाल आउने भएको छ । नेपालमा देखिएको रासायनिक मलको चरम मागको आपूर्ति सहज बनाउन भारतबाट कात्तिक मसान्तभित्र कृषि सामग्री कम्पनीमार्फत ३० हजार मेट्रिक टन र असोज मसान्तसम्ममा साल्ट ट्रेडिङ कर्पोरेशनतर्फ ३० हजार मेट्रिक टन. मल नेपाल आइपुग्ने कृषि मन्त्रालयले जानकारी गराएको छ ।चालु आर्थिक वर्षको एक लाख मेट्रिक […]

४ लाख मेट्रिक टन मल तत्काल चाहियो : अधिकारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका सांसद खगराज अधिकारीले किसानले धान बालीमा राख्नका लागि ४ लाख मेट्रिक टन मल तत्काल चाहिने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मलबारे स्थगन प्रस्तावमाथि छलफल गर्ने क्रममा सांसद अधिकारीले मल ल्याउनेबारे सरकारले के गरिरहेको छ भन्ने प्रश्न गरेका थिए । उनले भने,‘सबैभन्दा ठुलो चुनौती ४ लाख मेट्रिक टन मल अहिले […]

भारतबाट ८० हजार मेट्रिक टन मल आउदै

काठमाडौं, जेठ २५ । सरकारले भारतबाट ८० हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ। मल खरिदका लागि भारतसँग जिटुजी गरेको सरकारले असारसमान्तसम्म ८० हजार मेट्रिक टन मल ल्याउने प्रक्रिया अघि बढेको जनाएको छ। ५० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डिएपी असार मसान्तसम्म प्राप्त हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका […]

भारतबाट ८० हजार मेट्रिक टन मल ल्याउने

सरकारले भारतबाट ८० हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ। मल खरिदका लागि भारतसँग जिटुजी गरेको सरकारले असारसमान्तसम्म ८० हजार मेट्रिक टन मल ल्याउने प्रक्रिया अघि बढेको जनाएको छ।...

चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

सिन्धुपाल्चोक, १० चैत । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए । शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ […]

चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए ।शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताए । बोलपत्र पाएपछि छ महिनाअघि शिल्कले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली

बंगलादेशबाट ४५ हजार मेट्रिक मल आइपुग्यो

बंगलादेशबाट ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । ५० हजार मेट्रिक मल ल्याउने सम्झौता अनुसार अहिलेसम्म ४५ हजार मेट्रिक टन भित्रिएको कृषि सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको छ ।बंगलादेशले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउने सम्झौता भएको थियो । त्यसमध्ये बाँकी रहेको पाँच हजार मेट्रिक टन युरिया मल आउने […]