भारतबाट ८० हजार मेट्रिक टन मल आउदै

काठमाडौं, जेठ २५ । सरकारले भारतबाट ८० हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ। मल खरिदका लागि भारतसँग जिटुजी गरेको सरकारले असारसमान्तसम्म ८० हजार मेट्रिक टन मल ल्याउने प्रक्रिया अघि बढेको जनाएको छ। ५० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डिएपी असार मसान्तसम्म प्राप्त हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका […]

सम्बन्धित सामग्री

असार १५ गतेसम्म ८० हजार मेट्रिक टन मल उपलब्ध हुन्छ : मन्त्री यादव

काठमाण्डाै – कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवले आउँदो असार १५ गतेसम्म ८० हजार मेट्रिक टन मल उपलब्ध हुने दाबी गर्नुभएकाे छ । कृषि मन्त्रालयको विनियोजित बजेट सम्बन्धमा प्रतिनिधि सभामा भइरहको मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले साल्ट ट्रेडिङले ठेक्का लगाएको मल असार १५ गतेसम्म आइपुग्ने बताउनुभएको हो । यस्तै सरकार–सरकार (जीटूजी) प्रक्रियामार्फत भारतसँग खरिद गर्ने मल पनि चाँडै ल्याउने पहल भइरहेको उहाँले बताउनुभयो । यस्तै रासायनिक मलको सट्टा नानो युरिया मल ...

भारतबाट ८० हजार मेट्रिक टन मल ल्याउने

सरकारले भारतबाट ८० हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ। मल खरिदका लागि भारतसँग जिटुजी गरेको सरकारले असारसमान्तसम्म ८० हजार मेट्रिक टन मल ल्याउने प्रक्रिया अघि बढेको जनाएको छ।...

किसानलाई सरकारको आश्वासन :  भारतबाट ८० हजार टन मल आउँदैछ

सरकारले भारतबाट असार मसान्तसम्म ८० हजार मेट्रिक टन मल आउने आश्वासन दिएको छ । धान राेपाइँ सुरु हुँदै गर्दा किसानले मल नपाएका बेला एक सूचना जारी गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटूजी माध्यमअन्तर्गत भारतबाट असार मसान्तसम्म ५० हजार मेट्रिक टन युरिया र ३० हजार टन डीएपी प्राप्त हुने जनाएको हो । नेपालले भारत सरकारसँग यो वर्ष १ लाख ५० हजार मेट्रिक टन मल खरिद गर्ने सम्झौता गरेको छ । जसमा ६० प्रतिशत युरिया र ४० प्रतिशत डीएपी मल हुनेछ ।

जेठमै ल्याउनुपर्ने ८० हजार मेट्रिक टन मल आएन, यो वर्ष पनि अभाव हुने चिन्ता

२४ असार, काठमाडौं । रासायनिक मल ल्याउने ठेक्का पाएको कम्पनीले समयमै आपूर्ति गर्न नसक्दा यस वर्ष पनि मलको अभाव हुने देखिएको छ । असार र साउनमा किसानले पाउने गरी ८० हजार मेट्रिक टन मल खरिद गर्न ३ अर्ब ८३ करोड, ८२ लाख ७५ हजार रुपैयाँमा ठेक्का पाएको जोशी बिज प्रालिले समयमै मल ल्याउन नसकेको कृषि […]