मणिपाल अस्पताल पोखरामा डाक्टरलाई ठगी गर्ने पक्राउ

पोखरा, २६ मंसिर । पोखराको मणिपाल अस्पतालमा डाक्टरलाई ठगी गर्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अस्पतालमा साझेदारी मिलाइदिने भन्दै डाक्टरबाट ५० लाख ठगी गर्ने शिवम विरुमुथु पुर्पक्षका लागि जेल चलान गरिएको प्रहरीले जनाएको छ । विरुमुथुले रेडक्रसको अन्तरराष्ट्रिय कमिटिको निर्देशक भएको भन्दै अस्पतालमा साझेदारी (पार्टनरसिप) मिलाइदिने भन्दै सो रकम ठगी गरेका थिए । उनले […]