वडाध्यक्ष मुकुन्दसहित बिहानै स्वयम्भू क्षेत्रको अनुगमनमा मेयर बालेन्द्र (भिडिओ)

काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरका ठाउँहरुको स्थलगत निरीक्षणलाई तिव्रता दिएका छन् । हिजो साझँ मात्र काठमाडौंको बानेश्वर वरपरका क्षेत्रका फुटपाथ व्यपारीहरुलाई भेटेर फुटपाथमा व्यापार नगर्न आग्रह गरेका मेयर बालेन आज बिहानै काठमाडौं महानगरपालिकाको स्वयम्भु वरपरको क्षेत्रको स्थलगत अनुगमनमा निस्किएका छन् । बालेनले काठमाडौं महानगरपालिका वडा नं १५ का वडा अधक्ष्य […]