वाग्मती प्रदेश प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना

वाग्मती प्रदेश  प्रहरी कार्यालय हेटौंडाले दसैं, दीपावली र  छठ पर्वलाई लक्षित   गरी विशेष सुरक्षा योजना  सार्वजनिक गरेको छ । त्यसका लागि  पाँच हजार तीन सय ३२  प्रहरी परिचालन हुने जनाइएको छ ।  वाग्मती प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब  महानिरीक्षक  किरण बज्राचार्यले  प्रत्यक्ष एवम् भर्चुअल माध्यमबाट मातहत कार्यालय प्रमुखको  उपस्थितिमा  विशेष  सुरक्षा योजना सार्वजनिक  गर्दै लागू गर्न निर्देशनसमेत दिएका छन् । चाडपर्वको समयमा ह

सम्बन्धित सामग्री

कर्णालीमा चाडपर्व सुरक्षा योजना : कालोबजारी रोक्ने, यात्रुमैत्री अभियान चलाउने

५ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश प्रहरीले वडा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । जसमा जिल्ला प्रशासनसँग मिलेर कालोबजारी रोक्नेदेखि यात्रुमैत्री अभियान सञ्चालन गर्नेसम्मका योजना समेटिएका छन् । सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्व सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित विशेष […]

चाडपर्वमा सुरक्षा योजना बनाएर सुरक्षा व्यवस्थापन गर्नुपर्छ : महानिरीक्षक कुँवर

काठमाडौँ- प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नजिकिँदै गरेको चाडपर्वको समयमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा नागरिकको गुनासो व्यवस्थापनका लागि चाडपर्व विशेष सुरक्षा योजना बनाई सफल एवं प्रभावकारी कार्यान्वयन गर्दै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउनुपर्ने बताएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा […]

गड्डाचौकीमा चाडपर्व लक्षित सुरक्षा योजना

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेको छ । दसैंका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले भारतसँग जोडिएको मुख्य सीमा नाकामा सुरक्षा टोली खटाउने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिंह चौधरीले पश्चिमी सीमा नाका गड्डाचौकीमा सुरक्षा चेकजाँचका लागि तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली खटिने बताए । “सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर आउँदै छ”, उनले भने, “भोलि

वाग्मती प्रदेश प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

वाग्मती– वाग्मती प्रदेश  प्रहरी कार्यालय हेटौँडाले दशैँ, दीपावली र  छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । त्यसका लागि  पाँच हजार तीन सय ३२  प्रहरी परिचालन हुने जनाइएको छ। वाग्मती प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब  महानिरीक्षक  किरण बज्राचार्यले  प्रत्यक्ष एवम् भर्चुअल माध्यमबाट मातहत कार्यालय प्रमुखको  उपस्थितिमा  विशेष  सुरक्षा योजना सार्वजनिक  गर्दै […]

बागमती प्रदेश प्रहरीले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित विशेष सुरक्षा योजना

काठमाडौँ । बागमती प्रदेश प्रहरीले चाडपर्व (बडा दसैँ, शुभ दीपावली र छठ) लक्षित विशेष सुरक्षा योजना बनाएर बुझाएर एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उक्त विशेष सुरक्षा योजना सार्वजनिक गरेका हुन् । चाडपर्व सुरु भइसकेको अवस्थामा सो समयमा हुने आपराधिक गतिविधिहरूलाई न्यूनीकरण एवं नियन्त्रण गरी […]

बागमती प्रदेश प्रहरीद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक

बागमती प्रदेश प्रहरीले चाडपर्व (बडा दशै, शुभ दिपावली र छठ) लक्षित विशेष सुरक्षा योजना बनाएर बुझाएर एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उक्त विशेष सुरक्षा योजना सार्वजनिक गरेका हुन् ।चाडपर्व शुरु भइसकेको अवस्थामा सो समयमा हुने अपराधिक गतिविधिहरुलाई न्यूनीकरण एवं नियन्त्रण गरी बागमती प्रदेश अन्तर्गतका आम नागरिकले सुरक्षित रुपमा चाडपर्व मनाउने वातावरण तयार गर्ने अभिप्रायले विशेष सुरक्षा योजना तयार गरी बुधबारबाट लागु

कर्णालीमा चाडपर्व सुरक्षा योजना : ४३०० प्रहरी परिचालन, नाकामा कुकुरसहित चेकजाँच

२० असोज, सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले दशैं, तिहार, छठलाई लक्षित गरी ‘चाडपर्व विषेश सुरक्षा योजना’ ल्याएको छ । चाडपर्वको समयमा देखापर्न सक्ने सुरक्षा चुनौतीलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिएको हो । सुरक्षा योजनामा सीमा नाकामा कुकुर परिचालन गर्नेदेखि प्रदेशका राजमार्गमा स्कर्टिङ मोवाइल गस्ती र तत्काल रेस्पोन्स टिम परिचालन गर्नेसम्मका योजना समेटिएका […]

गण्डकीमा ट्राफिक प्रहरीको यस्तो छ चाडपर्व सुरक्षा योजना

हिन्दु धर्मावलम्बीको महान् चाड बडा दसैँ, तिहार लगायतलाई लक्षित गरेर ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्व नजिकिएसँगै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेर तीन सयको संख्यामा प्रहरी परिचालन गर्दै सुरक्षा योजना कार्यान्वयनमा ल्याउन लागेको हो । विजयादशमी, दीपावली, छठ लगायतका पर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले सुरक्षा योजना कार्यान्वयनमा ल्याएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख एवं एसपी प्रभु ढकालले जानकारी दिए ।उनले चा

कर्णालीमा चाडपर्व लक्षित कडा सुरक्षा योजना तयार, कस्तो छ सुरक्षा योजना ?

दशैं, तिहार, छठ पर्वलाई लिएर कर्णालीमा सुरक्षा व्यवस्था कडा पारिने भएको छ । त्यसका लागि प्रदेश प्रहरी कार्यालयले मातहतका कार्यालयहरुलाई समन्वयमा चाडपर्व लक्षित सुरक्षा योजना तयार गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठले चाडपर्वको अवधिभर १ सय ४४ वटा ओआरटी परिचालन गरिने जानकारी दिए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘ प्रदेशभर १ सय २९ स्थानहरुमा नियमित  चेक प्वाइन्ट ड्युटी (मापसे चेकिङ सहित) राखिने  व्यवस्था मिलाइएको छ ।’&nbs

सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षा योजना लागु, सरप्राइज चेकिङ गर्ने

धनगढी : सुदूरपश्चिम प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको छ। दशैँ, तिहार र छठ पर्वमा विभिन्न अपराधिक क्रियाकलाप तथा दुर्घटना बढ्न सक्ने भएकाले उक्त योजना लागु गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।चाडपर्वका बेला हुनसक्ने चोरी, डकैती र ठगी लगायतका अपराधिक गतिविधिलाई ध्यान दिँदै सुरक्षा योजना लागु गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले बताए।प्रदेश प्रहरी र ९ वटै जिल्लाका सुरक्षा निकायले बनाएको सुरक्षा योजना लागु गरिएको उनले जानकारी दिए। योजना अनुसार विभ