मध्य असारमा खेत बाँझै, ११ प्रतिशत मात्रै रोपाइँ

चितवन : पर्याप्त वर्षा नहुँदा चितवन अधिकांश भागमा रोपाइँँ हुन सकेको छैन। सिँचाइ अभावले जिल्लामा अघिल्लो वर्षभन्दा आधा मात्रै रोपाइँँ भएको हो। जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठले यो वर्ष मौसम सक्रिय नहुँदा जिल्लामा ११ प्रतिशत मात्रै रोपाइँ जानकारी दिए। अघिल्लो वर्ष असार १५ सम्म २० प्रतिशत रोपाइ...

सम्बन्धित सामग्री

५३ प्रतिशत खेत अझै बाँझो

पर्याप्त वर्षा अभावले जिल्लाको ५३ प्रतिशत जमिनमा रोपाइँ हुन सकेको छैन् । कृषि ज्ञान केन्द्र दाङका अनुसार पानी नपरेको कारण खेती हुन नसकेको हो । ढिला गरि सुरु भएको वर्षाको कारणले खेती समेत पनि ढिलो गरी हुने गरेको छ । जिल्लामा असार पहिलो सातादेखि पानी पर्न शुरु गरे पनि नियमित रुपमा रोपाइँको लागि पर्याप्त पानी […]

धनुषामा ७३ प्रतिशत खेत बाँझै

लामो समयदेखि पानी नपर्दा धनुषामा ७३ प्रतिशत खेतीयोग्य जमिन अझै बाँझो छ । ४८ हजार ७ सय ६० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आइरहेको धनुषामा अहिलेसम्म १३ हजार १ सय ६५ हेक्टरमा मात्र रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्र जनकपुरधामले जानकारी दिएको छ । केन्द्रका बागबानी विकास अधिकृत प्रदीप यादवका अनुसार साउन पहिलो सातासम्ममा नै सबै […]

पर्सामा ६५ प्रतिशत खेत बाँझै

पर्सामा ६५ प्रतिशत खेत बाँझै रहेको छ । पर्याप्त पानी नपर्दा खेतीयोग्य जमिन बाँझो रहन पुगेका हुन् । गण्डक नहरको पानी समयमा नपाउँदा किसानले धान रोपाइँ गर्न पाएएका छैनन् । गण्डक नहरको उत्तरीक्षेत्रमा डिपबोरिङ र स्यालो ट्युबेलको प्रयोगबाट पानी तानेर धान रोपाइँ गरेको भएपनि गण्डक नहरको पानीले सिँचाई गर्नुपर्ने दक्षिण क्षेत्रमा अझै पर्याप्त पानी नपुग्दा […]

सल्यानमा ९८ प्रतिशत धान रोपाइँ

सल्यान : सल्यानमा साउन पहिलो हप्तासम्म ९८ प्रतिशत धान रोपाइँ सकिएको छ। आकाशे पानीको भरमा लगाइने खेत र ढिलो बीउ राखेका केही खेतमा बाहेक अन्य खेतमा धान रोपाइँ सकिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।कृषि विकास कार्यालय सल्यानले जिल्लामा कहीँ कतै छिटफुट बाहेक अधिकांश क्षेत्रमा धान रोपाइँ सकिएको जनाएको छ।कार्यालयका अनुसार गत वर्षको भन्दा यो वर्ष धान खेती भएको क्षेत्रफल घटेको छ। गत वर्ष जिल्लामा ७ हजार १२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। यसबाट करिब ३० हजार ५ सय मेट्रिक टन धान उत्पादन भएक

स्याङ्जामा ९९ प्रतिशत धान रोपाइँ सम्पन्न

स्याङ्जा । साउनको तेस्रो हप्तासम्म स्याङ्जामा ९९ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएकाे छ । कालीगण्डकी र गल्याङ्मा ९७ प्रतिशत रोपाइँ भएको हाे । साथै आँधिखोला, फेदीखोला, अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार, भीरकोट, वालिङ् नगरपालिकामा ९९ प्रतिशत रोपाइँ सकिएको हाे । त्यस्तै, चापाकोट, बिरुवा, हरिनासमा ९८ प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा ९९ प्रतिशत धान खेत […]

मधेसमा परेन पानी, भएन रोपाइँ

अन्नको भण्डारण मानिएको मधेस प्रदेशमा यस वर्ष समयमा धान रोपाइँ हुन नसक्दा किसान चिन्तित भएका छन् । समयमा पानी परेको भए मधेसका अधिकांश जिल्लामा रोपाइँ लगभग सकिनुपर्ने थियो । अहिलेसम्म करिब ५७ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ भएको जनाइएको छ ।समयमा वर्षा नहुँदा प्रदेशको ४३ प्रतिशत खेत अझै बाँझो रहेको मधेस प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बाली विकास अधिकृत मनिषकुमार पालले जानकारी दिए । अहिलेसम्म प्रदेशमा सबैभन्दा बढी सप्तरीमा ७५ प्रतिशत र सबैभन्दा कम पर्सामा ४२ प्रतिशत जग्

असार बित्दा पनि पानी नपर्दा किसानमा त्रास

असार बितेसँगै समान्यता ८० प्रतिशत रोपाइँ सकिसक्नुपर्ने पर्सामा करिब ३० हजार हेक्टर खेत खाली छ।

पानी नपर्दा बाँकेमा ६० प्रतिशत खेत बाँझै

बाँकेमा लामो समयसम्म खडेरी परेपछि हालसम्म ६० प्रतिशत खेत बाँझै छन् । साउन महिना सुरु भइसक्दा पनि पर्याप्त वर्षा नहुँदा आकासे पानीको भरमा खेती गर्नुपर्ने जिल्लाका अधिकांश स्थानमा सिँचाई अभावमा रोपाइँ हुन नसकेको हो ।कृषि ज्ञान केन्द्र बाँकेका अनुसार पर्याप्त पानी चाहिने बेलामै वर्षात नभएपछि हालसम्म जिल्लामा ४० प्रतिशत मात्र रोपाइँ भएको छ । “पानी […]

लमजुङमा करिब ८५ प्रतिशत रोपाइँ सम्पन्न

लमजुङ : असार महिना सकिँदा लमजुङमा करिब ८५ प्रतिशत रोपाइँ भएको छ। यस वर्ष पर्याप्त पानी परेका कारण आठवटै स्थानीय तहमा छिटो रोपाइँ भएको हो।कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीले समयमै पानी परेकाले मुल फुटेको खेत, भलपानी छोप्नुपर्ने खेत र खोलाको किनारमा रहेका खेतलगायत अधिकांश ठाउँमा रोपाइँ सकिसकेको बताए। मकै ढिलो पाक्ने खेतहरुमा भने रोपाइँ बाँकी रहेको छ। केन्द्रका अनुसार लमजुङको ४५ हजार ५० हेक्टर क्षेत्रफल  खेतीयोग्य जमिनमध्ये १६ हजार ६१२ हेक्टरमा धान खेती हुँदै आएको छ। यस्