धनुषामा ७३ प्रतिशत खेत बाँझै

लामो समयदेखि पानी नपर्दा धनुषामा ७३ प्रतिशत खेतीयोग्य जमिन अझै बाँझो छ । ४८ हजार ७ सय ६० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आइरहेको धनुषामा अहिलेसम्म १३ हजार १ सय ६५ हेक्टरमा मात्र रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्र जनकपुरधामले जानकारी दिएको छ । केन्द्रका बागबानी विकास अधिकृत प्रदीप यादवका अनुसार साउन पहिलो सातासम्ममा नै सबै […]