महानगरको विपद् पोर्टल सञ्चालनमा

विराटनगर महानगरपालिकाले विपद् पोर्टल सञ्चालनमा ल्याएको छ । बुधबार महानगरमा एक कार्यक्रमको आयोजना गरी पोर्टल सञ्चालनमा ल्याएको हो । पोर्टलको विराटनगर महाननगरपालिकाका मेयर भीम पराजुलीले शुभारम्भ गरेका थिए।...

सम्बन्धित सामग्री

नरैनापुरमा विपद् सूचना व्यवस्थापन पोर्टल सञ्चालन गर्ने तयारी

विपद् सूचना व्यवस्थापन प्रणाली लागू गरी आफ्नो पालिका भित्र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बाँकेको नरैनापुर गाँउपालिकाले तयारी थालेको छ । सेभ द चिल्ड्रेनको सहयोगमा एसडिएफले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि विपद् पोर्टल तयार गर्न लागेको हो ।पोर्टल सञ्चालनका लागि संस्थाले बुधबार पोर्टल स्थानीयकरण सम्बन्धी अभिमुखीकरण कार्यशालाको आयोजना समेत गरेको छ । कार्यशाला […]

प्रदेश २ का ७ स्थानीय तहमा विपद् पोर्टल सञ्चालनको तयारी पूरा

काठमाडौँ- प्रदेश २ का सात वटा स्थानीय तहमा विपद् पोर्टल सञ्चालनका लागि सम्पूर्ण काम पूरा भएको छ । स्वदेशमै केही नयाँ तथा इन्नोभेटिभ काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्ने उद्देश्यले युथ इन्नोभेसन ल्यावको सहजीकरणमा युएसएआईडीको सक्षम परियोजनामार्फत सो काम सम्पन्न गरिएको हो । प्रदेश न २ का ७ वटा स्थानीय तहहरुमा विपद् जोखिम न्यूनीकरण-युवा नेतृत्व […]

विपद्को विवरण एकै ठाउँबाट

दमौली-व्यास नगरपालिकामा विपद् पोर्टल शुभारम्भ गरिएको छ । संघ, प्रदेश र स्थानीय तहमा विपद्सम्बन्धी सूचना एकीकृत रूपमा आदानप्रदान गर्ने उद्देश्यसहित ब्यास नगरपालिकामा विपद् पोर्टल शुभारम्भ गरिएको हो ।नेपाल सरकारले राष्ट्रिय एकीकृत विपद् सूचना व्यवस्थापन प्रणालीअन्तर्गत विपद् सूचना पोर्टलको विकास गरेको छ । सोहीबमोजिम नगरपालिकाले एकीकृत विपद् सूचनाको व्यवस्थापन गर्ने उद्देश्यले मंगलबारदेखि उक्त पोर्टलको शुभारम्भ गरेको […]

विराटनगर महानगरले सञ्चालनमा ल्यायो ‘विपद् पोर्टल’

विराटनगर महानगरपालिकाले एकीकृत विपद् सूचनाको व्यवस्थापन गर्ने उद्देश्यले ‘विपद् पोर्टल’ संचालनमा ल्याएको छ । विराटनगर महानगरपालिका सभाहलमा बुधबार एक कार्यक्रम आयोजना गरी उक्त पोर्टल संचालनमा ल्याएको हो