महालक्ष्मी मिसकल सेवा सञ्चालनमा

महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी मिसकल सेवा सञ्चालनमा ल्याएको छ। बैंकले सञ्चालनमा ल्याएको यस सेवामा कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाबारे जानकारी लिन सकिनेछ।...

सम्बन्धित सामग्री

आयुर्वेदसम्बन्धी फिजियोेथेरापी सेवा सञ्चालनमा

काठमाडौँ – काठमाडौँमा आयुर्वेदसम्बन्धी फिजियोथेरापी सेवा सञ्चालनमा आएको छ। शनिबार नेपालका लागि मलेशियाका राजदुत मोहम्मद फिरदौस अजमानले काठमाडौँको लाजिम्पाटमा निरभाना फिजियोथेरापी एण्ड वेलनेश सेन्टरसो सेन्टरको उद्घाटन गरेका हुन्। आयुर्वेदसम्बन्धी नेपाली र चिनियाँ पुराना उपचार विधिसमेत एकैठाउँबाट सेवा पाउने गरी निरभाना फिजियोथेरापी एण्ड वेलनेश सेन्टर स्थापना गरिएको त्यसका अपरशेन तथा मार्केटिङ विभाग प्रमुख स्वर्णिम सुवालले जानकारी […]

जुम्लामा पुनः इन्डोस्कोपी सेवा सञ्चालनमा

भौतिक व्यवस्थापन र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको प्रतिष्ठानले यो सेवा सञ्चालनमा ल्याएपछि विरामीलाई सहज हुने भएको छ ।

भारत र बङ्गलादेशबीच बस सेवा पुनः सञ्चालनमा

एजेन्सी, २७ जेठ । भारत र बङ्गलादेशबीच बस सेवा पुनः सञ्चालनमा आएको छ । अन्तरसीमा बस सेवा अगरनटालाबाट ढाका, कलकत्ता हुँदै अगरटालामै पुग्ने बङ्गलादेशस्थित भारतीय राजदूतावासले जनाएको छ । कोरोना भाइरसको महामारीले बन्द भएको भारत-बङ्गलादेश बस सेवा दुई वर्ष पछि पुनः सञ्चालनमा आएको हो । गत महिना दुई देशबीचको रेल सेवा पुनः सञ्चालनमा आएको थियो […]

ग्लोबल आइएमई बैंकको २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

ग्लोबल आइएमई बैंक लिमिटेडले २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले काभ्रेपलाञ्चोकको दाप्चा बजार र ताप्लेजुङ्गको सिन्वामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २६२ पुगेको छ ।  बैंकले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८, दाप्चा बजार र ताप्लेजुङ्ग जिल्लाको फाक्ताङलुङ गाँउपालिका वडा नं. ३, सिन्वामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैंकको भकुण्डेबेसी शाखाअन्तर्गत रहनेगरी ...

ताप्लेजुङमा सोमबारदेखि अवरुद्ध दूरसञ्चार सेवा सञ्चालनमा

ताप्लेजुङमा अवरुद्ध बनेको दूरसञ्चार सेवा एक सातापछि सञ्चालनमा आएको छ । बेमौसमी वर्षाका कारण गएको सोमबारदेखि अवरुद्ध बनेको दूरसञ्चार सेवाअन्तर्गत ल्यान्डलाइन टेलिफोन, मोबाइल र इन्टरनेट सेवा आजदेखि सञ्चालनमा आएको हो । सोमबार रातिदेखि विभिन्न निजी सेवा प्रदायक तथा नेपाल टेलिकमद्वारा सञ्चालित दूरसञ्चार सेवा अवरुद्ध बनेको थियो । गत आइतबारदेखि बुधबार साँझसम्म अविरल वर्षाका कारण अप्टिकल फाइबरमा समस्या आएका कारण दूरसञ्चार सेवा अवरुद्ध भएको थियो । इटहरी, विराटनगर तथा इलामको फिक्कलमा अप्टिकल फाइबर मर

एक हप्तापछि सञ्चालनमा आयो ताप्लेजुङको दूरसञ्चार सेवा

ताप्लेजुङमा अवरुद्ध बनेको दूरसञ्चार सेवा एक सातापछि सञ्चालनमा आएको छ ।

कोरोनाले बन्द ओपिडी सेवा सञ्चालनमा

जिल्ला अस्पतालको बन्द रहेको ओपिडी सेवा पुनः सञ्चालनमा आएको छ । दोस्रो चरणको कोरोना भाइरसका कारण कम्तीमा पनि तीन महिनादेखि बन्द रहेको उक्त सेवा अहिले जिल्लामा कोरोना सङ्क्रमण दर घट्दै गएपछि आजबाट पुनः सञ्चालनमा आएको अस्पतालले जनाएको छ । अस्पतालले ओपिडी सेवा सञ्चालनमा ल्याएसँगै उपचारका लागि आउने बिरामीको भीड लाग्ने गरेको बताइएको छ । ओपिडी सेवा बन्द भएपछि जिल्ला अस्पतालमा सामान्य रोगका बिरामी उपचारका लागि आउन छाडेका थिए । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको अ

सेती अस्पतालको ओपिडी सेवा सञ्चालनमा

सेती प्रादेशिक अस्पतालको ओपिडी सेवा आजबाट सञ्चालनमा आएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको ओपिडी सेवा हाल सङ्क्रमणको दरमा केही कमी भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी सञ्चालनमा आएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । ओपिडी सेवा साविक बमोजिम सञ्चालन हुने बताइएको छ ।कोरोना सङ्क्रमित र मृत्यु हुनेहरुको दर बढ्दै गएपछि कैलालीमा जिल्लाभर वैशाख १६ गते देखी निषेधाज्ञा लागू गरिएको थियो । “सेती प्रादेशिक अस्पताल

टेलिकमले सञ्चालनमा ल्यायो एनटी च्याटबोट सेवा

नेपाल टेलिकमले ‘एनटी च्याटबोट सेवा’ सञ्चालनमा ल्याएको छ  । कम्पनीको विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी च्याटबोट सेवा सञ्चालनमा ल्याइएको टेलिकमका प्रवक्ता राजेश जोशीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।   कम्पनीको वेबसाइट खोल्नासाथ शुरु पेजमा एनटी च्याटबोटको सानो स्क्रिन स्वचालित रुपमा देखापर्दछ । त्यहाँ निड हेल्प ? वेलकम टु एनटी च्याटबोट भनेर लेखिएको छ । यसमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानका...