निर्माणको झन्डै ४ वर्षपछि चीनकै लामो पानी मुनीको सुरुङ राजमार्ग सवारी साधनका लागि खुला भएको छ ।१०.७९ किलोमीटर लामो ताइहु सुरुङ पूर्वी चीनको जियाङसु प्रान्तको लेक ताइहुमा फैलिएको छ । यो क्षेत्र सांघाईबाट ५० किलोमीटर पूर्वमा रहेको छ ।जियाङसुका सरकारी अधिकारीहरुका अनुसार सुरुङ ९.९ अर्ब युआन अर्थात् १.५६ अर्ब डलरमा निर्माण भएको हो । निर्माण कार्य २०१८ को जनवरी ९ मा सुरु भएको थियो ।दोहोरो बाटो भएको सुुरुङको निर्माणका लागि २० लाख घन मीटरको कंक्रिट बिच्छाइएको थियो । यसमा ६ लेन छ भने १७.४५ मीटर चौ