म्हयपी अजिमा मन्दिर परिसरमा नारायणको मूर्ति अनावरण
म्हयपीस्थित म्हयपी अजिमा मन्दिरको दक्षिण मूलढोकाको परिसरमा नारायणको मूर्ति अनावरण गरिएको छ ।
बुढानीलकण्ठबाट पाँचजना पुजारी ल्याई नारायण मूर्तिको अनावरण गरिएको म्हयपी संरक्षण तथा स्थापना समितिका अध्यक्ष जीवन मानन्धरले बताए ।
उनका...
हिन्दु मन्दिरहरूमा मानिसहरू भगवानको दर्शन तथा पूजा आराधना गर्नका लागि आउँछन् । तर दुनियाँमा एउटा यस्तो मन्दिर छ जहाँ मानिसहरू पूजा गर्न होइन मूर्ति चोर्नका लागि आउँदछन् । उक्त मन्दिरमा मूर्ति चोर्ने परम्परा नै रहेको छ । भारतको राजस्थानस्थित हिंडौली जिल्लामा रहेको एउटा मन्दिरमा यस्तो अनौठो परम्परा छ । गत मंगलबार महाशिवरात्रिको अवसरमा मन्दिरमा ठूलो […]
काठमाडौँ । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ । प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले खुमलटारस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिर नजिक आज (शुक्रबार) बिहान मूर्ति फेला परेको जानकारी दिए । ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार सशस्त्र प्रहरीको क्याम्पको नजिक रहेको करुणा मन्दिर अगाडि मूर्ति जस्ताको तस्तै भेटिएको छ । बालकुमारी […]
सन् १९८४ मा चोरी भएर अमेरिकाको टेक्सस पुर्याइएको लक्ष्मी नारायण (वासुदेव कमलाजा)को मूर्तिलाई आज पहिलेकै मन्दिरमा पुनर्स्थापित गरिएको छ। ललितपुरको पट्को टोलमा आज बाजागाजा र पूजाअर्चनासहित मन्दिर पुनर्स्थापना गरिएको हो।
गएको चैत्र अन्तिम साता लक्ष्मी नारायणको मूर्ति अमेरिकाबाट नेपाल फर्काइएको थियो। वैशाख पहिलो साता अमेरिकी दूतावासका प्रतिनिधिले मूर्ति नेपाल सरकारलाई…
जापानको फुकुओका शहरमा हिन्दुहरुका आराध्यदेव भगवान शिवको मन्दिर निर्माण गरिएको छ । त्यसै गरी मन्दिर परिसरमा गणेशको मूर्ति पनि प्रतिस्थापन गरिएको छ । फुकुओकाका हाकाता शहरमा रहेको याशिजुकको स्योतेनगाई बजारमा बनाइएको शिव मन्दिरमा १३ सय किलो तौल र १ सय ५८ सेन्टिमिटर अग्लो गणेशको मूर्ति प्रतिस्थापन गरिएको हो । आजियान स्योतेनगाई नाम राखी एसियाका विभिन्न …
चरिकोट – दोलखास्थित भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी भएको छ। भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारको खोपामा राखिएको सरस्वतीको दुई वटा मूर्ति गत राति चोरी भएको गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए। राति १२ बजेतिर नकाबधारी व्यक्तिले सरस्वतीको मूर्ति चोरी गरेको दृश्य सिसिटिभीमा कैद भएको र त्यसबारे अनुसन्धान […]
दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी भएको छ। भीमेश्वर मन्दिर परिसर प्रवेश गर्ने द्वारको खोपामा राखिएको सरस्वतीको दुई मूर्ति गएराति चोरी भएको गुठी व्यवस्थापन...
पशुपतिनाथ मन्दिर परिसर पाटी नंं. २० स्थित पुरातात्विक महत्वको कामदेव भगवान्को मूर्ति चोरी भएको छ । स्थानीयका अनुसार सो मूर्ति तीन सय वर्ष पुरानो हो ।जयबागेश्वरी डठू टोलका स्थानीय जलद वैद्यका अनुसार...
सप्तरी अग्निसाइर कृष्णसवरन गाउँपालिका–२ स्थित अग्निसाइर मन्दिर निर्माण गर्न जग खन्ने क्रममा २९ वटा कलात्मक मूर्ति भेटिएका छन् । मन्दिरका अध्यक्ष सुरेश चौधरीले मन्दिर परिसरमा आज आयोजित एक कार्यक्रममा ती मूर्ति अग्निसाइर मन्दिरका पुजारीलाई ती मूर्ति हस्तान्तरण गरेका हुन् । मन्दिर बनाउन जग खन्ने क्रममा ढुङ्गामा कुदिएका कलात्मक मूर्ति भेटिएका र तिनलाई सुरक्षित रुपमा व्यवस्थापन गर्न वडा कार्यालयलाई जिम्मा दिने निर्णय भएको मन्दिरका पुजारी चौधरीले बताए । &