एउटा मन्दिर : जहाँ कुमार केटाहरूले पार्वतीको मूर्ति चोर्छन्

हिन्दु मन्दिरहरूमा मानिसहरू भगवानको दर्शन तथा पूजा आराधना गर्नका लागि आउँछन् । तर दुनियाँमा एउटा यस्तो मन्दिर छ जहाँ मानिसहरू पूजा गर्न होइन मूर्ति चोर्नका लागि आउँदछन् । उक्त मन्दिरमा मूर्ति चोर्ने परम्परा नै रहेको छ । भारतको राजस्थानस्थित हिंडौली जिल्लामा रहेको एउटा मन्दिरमा यस्तो अनौठो परम्परा छ । गत मंगलबार महाशिवरात्रिको अवसरमा मन्दिरमा ठूलो […]