काठमाडौं : नेकपा एमलेका वरिष्ठ नेता झलनाथ खनाल कोभिड-१९ बाट संक्रमणमुक्त भएका छन्। संक्रमण देखिएपछि नर्भिक अस्पताल भर्ना भएका खनालको आइतवार नेगेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ।
'करिब एक हप्ताअघि कोभिड-१९ को लक्षण देखा परे पश्चात म नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना भएको थिएँ। डाक्टरहरुको निरन्तरको रेखदेख र उपयुक्त…