प्रधानमन्त्री अस्वस्थ भएपछि उपाधि विजेता महिला खेलाडीलाई अर्थमन्त्रीबाट यसरी गरियो सम्मान

काठमाडौं : बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल उपाधि विजेता नेपाली टोलीलाई सरकारले एक कार्यक्रमबीच सम्मान गरेको छ। आज प्रज्ञा प्रतिस्ठानमा अर्थमन्त्री युवराज खतिवडाले च्याम्पियन बनेको भलिबल टोलीलाई सम्मान गरेका हुन्। कार्यक्रममा मन्त्री खतिवडाले नेपालमा आयोजना हुन गइरहेको १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागी खेलाडीहरुलाई शुभकामनासमेत दिए। पूर्व

सम्बन्धित सामग्री

यु–१९ क्रिकेट उपाधि विजेता टोली स्वदेश फर्कियो

काठमाण्डौ – मलेसियामा भएको एसीसी यू–१९ प्रिमियर कपको उपाधि विजेता नेपाली पुरुष क्रिकेट टोली बिहीवार स्वदेश फर्किएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ । नेपालले गएको मंगलवार क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा भएको फाइनलमा यूएईलाई डकवर्थ लेविस मेथडमा १९ रनले हराउँदै उपाधि जितेको थियो । प्रतियोगिताभर नेपाल अपारजित रह्यो ।

उपाधि जित्ने साविक विजेता लियोपार्डको लक्ष्य

काठमाडौँ (हाम्रो खेलकुद) – साविक विजेता लियोपार्ड फिजियोले नेप्टा फुटसल प्रतियोगितामा आफ्नो लक्ष्य उपाधि जित्ने बताएको छ । फिजियोथेरापिस्टहरुको छाता संगठन नेपाल फिजियोथेरापी संघ (नेप्टा) को आयोजनामा हुने प्रतियोगितामा रियोपार्डले उपाधि रक्षा गर्ने लक्ष्य भएको जनाएके छ । फिजियोथेरापिस्टहरुलाई व्यायाम, मानसिक रुपमा फुर्ती साथै फिजियोहरूलाई एकै ठाउँ भेटघाट गराउन विश्व फिजियोथेरापी दिवसको अवसरमा नेप्टाले हरेक […] The post उपाधि जित्ने साविक विजेता लियोपार्डको लक्ष्य first appeared on हाम्रो खेलकुद.

एउटै स्टेजमा तीन विजेता घोषित

सिजन मिडिया आयोजक रहेको ‘जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस’ को एउटै स्टेजमा तीन विजेता घोषित गरिएको छ । प्रतियोगितामा सिनियर, जुनियर र गल्र्स गरे तीन विजेता छानिएको हो ।  जसअन्तर्गत सिनियर गर्ल्सतर्फ मिनल केसी विजेता बन्दा जुनियर गर्ल्सतर्फ अभानी अर्यालले उपाधि चुमेकी छिन् । व्वाइजतर्फ भने प्रनिश श्रेष्ठ विजयी भए ।प्रतियोगितामा सिनियर गर्ल्सतर्फ सिरपा बज्राचार्य फष्ट रनर अप र प्रिशा श्रेष्ठ सेकेन्ड रनर अप भए । जुनियर गल्सतर्फ शुभानी कार्की फष्ट रनर अप, स्मारिका महर्ज

उपाधि विजेता रियल मड्रिड एट्लेटिकोसँग पराजित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले उपाधि विजेता रियल मड्रिडलाई १-० अन्तरले पराजित गरेको छ ।

उपाधि र विजेता

ताप्लेजुङका भरतमणि पौडेल लोकप्रिय टेलिभिजन कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन २ को उपाधि विजेता भए। असोज २ गते भएको ग्रान्ड फिनालेमा उनले सबैभन्दा बढी भोट पाएर विजेता भई कार र २५ लाख रुपियाँ प्राप्त गरे। एपी वन टेलिभिजनबाट प्रसारण हूँदै आएको गायन टेलिभिजन रियालिटी शोमा भैरहवाका भूपेन्द्र थापा मगरले नेपाल आइडल सिजन ४ को […]

‘एसियन सेन्ट्रल जोन’ उपाधि विजेता खेलाडीलाई प्रदेश सरकारको सम्मान

पोखरा । गण्डकी प्रदेश सरकारले खेलाडीलाई सम्मान गरेको छ । गत साता बङ्गलादेशमा सम्पन्न ‘एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप’ को उपाधि विजेता नेपाली टोलीका चार खेलाडीलाई नगद सहित सम्मान गरेको हो । मंगलबार युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय महिला भलिबल टोलीमा गण्डकीबाट प्रतिनिधित्व गरी उपाधि जित्ने खेलाडीलाई नगद जनही ५० हजार र प्रशंसा पत्रले सम्मान गरेको हो ।युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ र परिषद्क

उपाधि विजेता महिला भलिबल टोली स्वदेश फिर्ता

बंगलादेशमा सम्पन्न एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला टोली बिहीबार स्वदेश फर्किएको छ । नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले स्वागत गरे । विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो ।गत मंगलबार सम्पन्न फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै स्वर्णपदक […]

उपाधि विजेता महिला भलिबल टोली स्वदेश फर्कियाे

काठमाण्डाै – बङ्गलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिपको उपाधि विजेता नेपाली महिला टोली आज बिहीवार स्वदेश फर्किएकाे छ । नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले नेपाली टोलीलाई स्वागत गर्नुभयो । त्रिभुवन विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो । गएकाे मङ्गलवार सम्पन्न फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै विजेता बनेकाे थियो । बङ्गलादेशको मिरपुरमा रहेकाे शाहिद शुरवार्दी इन्डोर हलमा भएको खेलमा नेपालल...

एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि विजेता टोलीलाई प्रधानमन्त्री देउवाले दिए बधाई

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि विजेता खेलाडीहरुलाई बधाई दिएका छन्। बंगलादेशमा मंगलबार उज्बेकिस्तानलाई हराउँदै नेपाली महिला टोली च्याम्पियन बनेको हो। देउवाले फेसबुकमार्फत विजेता टोलीलाई बधाई दिएका हुन्। उज्बेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो।

थ्री नेसन्स कप उपाधि विजेता नेपाली राष्ट्रिय टिम पुरस्कृत, हेर्नुस तस्वीर

काठमाडौं :  सरकारले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको नेपाली टोलीलाई पुरस्कृत गरेको छ। सरकारले आज एक कार्यक्रमबीच उपाधि विजेता नेपाली टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरेको हो। सरकारले यस अघि नै घोषणा गरेको पुरस्कार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली टोलीलाई पुरस्कृत गरेका हुन्।यसअघि थ्री नेसन्सको उपाधि जितेपछि बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४-४ लाख दिने निर्णय गरेको थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा सरकारले उपाधि विजेत