काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी सरकारविरुद्ध सर्वोच्च अदालत गएका छन् । गएको चैत २५ गते सरकारले अधिकारीमाथि छानबिन समिति गठन गरेपछि अधिकारी गभर्नर पदबाट निलम्बित भएका हुन् । आफूमाथिको छानबिन समिति गठन गैर कानुनी भएको भन्दै अन्तरिम आदेशमार्फत सरकारको निर्णय खारेजीका लागि अधिकारी सर्वोच्च गएका हुन् । अधिकारीको रिट निवेदन तयार गरेर […]