कुशासन र भ्रष्टाचारले जेलिएको नेपाली प्रणाली

राजनीतिक प्रणालीले हरेक राज्यसत्तामा बसेका मानिसलाई भ्रष्टाचार गर्न प्रेरित गरेको पछिल्ला केही घटनाले पुष्टि गर्छन् । पर्यटन मन्त्रालयका उपसचिव ६ लाख घुस र स्रोत नखुलेको १६ लाख गरी २२ लाख सहित पक्राउ परे ।

सम्बन्धित सामग्री

देश भ्रष्टहरूका लागि देश स्वर्ग भयो, ब्यवस्था फेरौंः कमल थापा - NepaliPatra

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल भ्रष्टाचारीहरुको लागि स्वर्ग भएको बताउँदै ब्रम्हलुटको अन्त्य गर्नको निमित्त ब्यबस्था र प्रणाली परिबर्तन गर्नुपर्ने आवश्यकता औल्याएका छन् । पार्टीको काठमाडौँ जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भ्रष्टाचार, कुशासन र मनपरितन्त्रले सिमा नाघेको समेत बताए । अहिलेको मुलुकको समस्या समाधान ब्यक्ति परिबर्तनबाट सम्भब नभएको चर्चा गर्दै थापाले […]

भ्रष्टाचार गर्नेहरुलाई आदर गर्न लोकतन्त्र ल्याएको हो ?

काठमाण्डौ - हामीले निकै ठूलो संघर्ष र बलिदान गरेर लोकतन्त्र ल्याएको १३ वर्ष पूरा भएको छ । राजतन्त्रमा नागरिक अधिकार हनन भयो, राज्यको दोहन भयोे, कुशासन र स्वेच्छाचारिता मौलायो, नागरिक अधिकार हनन भयो भनेर हामीले अर्को शासन प्रणाली खोजेका हौँ । सयौँको बलिदान, हजारौँ घाइते र लाखौँको योगदानको सहयोगमा देशमा लोकतन्त्र आयो । ...