भ्रष्टाचार गर्नेहरुलाई आदर गर्न लोकतन्त्र ल्याएको हो ?

काठमाण्डौ - हामीले निकै ठूलो संघर्ष र बलिदान गरेर लोकतन्त्र ल्याएको १३ वर्ष पूरा भएको छ । राजतन्त्रमा नागरिक अधिकार हनन भयो, राज्यको दोहन भयोे, कुशासन र स्वेच्छाचारिता मौलायो, नागरिक अधिकार हनन भयो भनेर हामीले अर्को शासन प्रणाली खोजेका हौँ । सयौँको बलिदान, हजारौँ घाइते र लाखौँको योगदानको सहयोगमा देशमा लोकतन्त्र आयो । ...

सम्बन्धित सामग्री

एमाले हामीले लडेर ल्याएको व्यवस्थाविरुद्ध छः शिक्षामन्त्री पौडेल

बागलुङ – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा एमाले लोकतन्त्र विरोधी पार्टी भएको आरोप लगाएका छन्। सोमबार निसीखोलामा चुनावी सभामा बोल्दै उनले नेकपा एमाले लोकतन्त्र विरोध पार्टी भएको आरोप लगाएका हुन्। ‘हामीले लडेर ल्याएको व्यवस्थाविरुद्धमा नेकपा एमाले छ,’ उनले भने,’७० वर्ष लामो सघर्षबाट प्राप्त संघीय लोकतन्त्रसहितको गणतन्त्र सक्काउन एमाले उद्दत छ।’ उनले संसारभरको निर्वाचन […]

एमाले लोकतन्त्र विरोधी पार्टी हो : मन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा एमाले लोकतन्त्र विरोधी पार्टी भएको आरोप लगाएका छन् । सोमबार चुनावी सभा निसीखोलामा बोल्दै उनले नेकपा एमाले लोकतन्त्र विरोध पार्टी भएको आरोप लगाएका हुन् । “हामीले लडेर ल्याएको व्यवस्थाविरुद्वमा नेकपा एमाले छ,” उनले भने,“ ७० वर्ष लामो सघर्षबाट प्राप्त संघीय लोकतन्त्रसहितको गणतन्त्र सक्याउन एमाले उद्धत छ । उनले संसारभरको निर्वाचन व्यवस्थालाई हेरेर नेपालमा मिश्रित निर्वाचन प्रणाली ल्याएको बताए । “यो प्रणाली ल्

सङ्घीयताको सफल कार्यान्वयनका लागि निर्वाचनमा जुट्न अध्यक्ष ओलीको आग्रह

नेकपा एमाले मोरङ जिल्ला कमिटीद्वारा आज यहाँ आयोजित बृहत कार्यकर्ता भेलामा उनले जनताको ठूलो त्याग र बलिदानबाट ल्याएको लोकतन्त्र संरक्षण गर्न आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा ल्याउन कार्यकर्ता अहिलेदेखि परिचालित हुनुपर्नेमा जोड दिए।...

निर्वाचनः लोकतन्त्र हैन लुटतन्त्र !

हामीले लडेर ल्याएको गणतन्त्रमा दलहरूले जुन नालायकी देखाइरहेका छन्, यसले समग्र व्यवस्थाकै बदलावको माग बढेको देखिंदैछ ।

अध्यादेशले लोकतन्त्र कमजोर बनायो : भीम रावल

३१ भदौ, डोटी । नेकपा -एमाले)का उपाध्यक्ष डा भीमवहादुर रावलले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाएको बताएका छन् । डोटीको सिलगढीमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उपाध्यक्ष रावलले सजिलैसँग दल विभाजन गर्न सक्ने अध्यादेशले देशमा राजनीतिक अस्थिरता उत्पन्न गरेको र लोकतन्त्रलाई कमजोर बनाएका हुन् । उनले भने, ‘अध्यादेशले कुनै पनि दल जुनसुकै बेलामा […]

पहिले र अहिलेको अध्यादेशमा आकाश–जमिनको फरक छ : प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको अध्यादेशको बचाउ गर्नुभएको छ ।  समाजवादी केन्द्रले आज बिहीवार काठमाण्डौमा गरेको कार्यक्रममा प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र मास्ने हिसाबले अध्यादेश ल्याएको आरोप लगाउँदै अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश भने लोकतन्त्र बचाउनका लागि आएको जिकिर गर्नुभएको छ ।  ओली सरकारले दल फुटाउन सहज हुने गरी ल्याएको अध्यादेश र अहिलेको सरकारले ल्याएको अध्यादेशलाई एउटै हिसाबले बुझ्न नहुने प्रचण्डको भना...

हामीले लडेर ल्याएको लोकतन्त्र खोसिँदै छ : रामकुमारी झाँक्री

हामीले लडेर ल्याएको लोकतन्त्र खोसिँदै छ । यो घडीसम्म आइपुग्दा आज पनि हामी लोकतन्त्रकै लागि लडिरहेका छौँ । केपी ओलीको सत्ताले मलाई राज्यविरुद्धको कसुरअन्तर्गत अनुसन्धान गर्न भन्दै पक्राउ गरेको छ