काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई संयुक्त राज्य अमेरिकाको हिस्सा बनाउने आफ्नो महत्त्वाकांक्षी योजनामा नयाँ मोड दिएका छन् । पत्रकारहरूसँग कुरा गर्दै उनले स्पष्ट पारे कि यदि कुनै पनि राष्ट्रले ग्रिनल्याण्ड प्राप्त गर्ने अमेरिकी लक्ष्यमा बाधा पुर्याएमा वा समर्थन नगरेमा ती देशहरूमाथि अमेरिकाले भारी भन्सार शुल्क लगाउन सक्छ । ट्रम्पले ग्रिनल्याण्डको रणनीतिक अवस्थिति र […]
४ पुस, काठमाडौं । नेकपा (एमाले) ले संखुवासभा जिल्लाबाट अमेरिकाका लागि पूर्वराजदूत डा. अर्जुन कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
यसअघि उक्त क्षेत्रमा राजेन्द्र गौतमले टिकट पाउँदै आएका थिए । गौतमले २०७४ को चुनावमा जितेका थिए …
काठमाडौं। नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर २ लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले […]
४ माघ, बुटवल । तत्कालीन नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री भएका कुलप्रसाद केसीले दाङ १ मा बागी उम्मेदवारी दिने चेतावनी दिएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीले दाङ १ मा मेटमणि चौधरीलाई उम्मेदवार बनाएपछि केसी असन्तुष्ट …
४ माघ, काठमाडौं । मागहरू सुनुवाइ नभएको भन्दै पाँच वटा स्वास्थ्य व्यवसायी संगठनका प्रतिनिधिले आमरण अनसन सुरू गरेका छन् । नेपाल सिएमए संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायको नेतृत्वमा काठमाडौंको सिफल चौरमा ३० पुसदेखि आमरण अनसन …