हुम्ला– वैशाख लागेसँगै बिग्रिएको फोरजी टावर मर्मतपछि सञ्चालनमा आएको छ । सर्केगाड गाउँपालिका–६ छ्यागीमा रहेको भुब्रेलेखअन्तर्गत खातिलेखमा रहेको फोरजी रिपिटर टावर अवरुद्ध भएपछि प्रभावित क्षेत्रका स्थानीय करिब दुई सातादेखि इन्टरनेट सेवाबाट वञ्चित हुनुपरेको थियो । उक्त टावरले वैशाख १ गतेदेखि काम गर्न छाडेको थियो । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकम सिमकोटको पहलमा प्राविधिक टोली परिचालन […]
प्रशासनका एक अधिकारीका अनुसार मन्त्रिपरिषद् सदस्यहरू सबै सकुशल छन्। सीएनएनसँग कुरा गर्दै एक स्रोतले ट्रम्प सुरक्षित रहेको पुष्टि गरेको छ। रात्रिभोजको फुटेजमा धेरै सुरक्षा एजेन्टहरू टेबलको भीडबाट दौडिरहेको र विशिष्ट व्यक्तिहरूलाई हटाउँदै गरेको देखिएको छ।