पाटनको अष्टमातृका नाच सम्पन्न

काठमाडौँ। परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने ललितपुरको पाटनको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको अष्टमातृका नाच (गँ: प्याखँ) सम्पन्न भएको छ । हरेक वर्ष घटस्थापनाको दिनदेखि सुरु भएर ११ दिनसम्म मनाइने यो जात्रा यस वर्ष पनि परम्परागत विधि तथा धार्मिक आस्थाका साथ प्रदर्शन गरिएको अष्टमातृका नाच प्रबन्ध समितिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी […]