चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

चीनको तिब्बती क्षेत्रमा बिहीबार राति ७.० म्याग्निच्युडको भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।