रातोपाटी समाचार प्रभाव : न्यायाधीश शाहलाई बर्खास्त गर्ने न्यायपरिषद्को निर्णय

न्यायपरिषद् बैठकले न्यायाधीश रेणुका शाहलाई बर्खास्त गर्ने निर्णय गरेको छ। उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत शाहलाई न्यायपरिषद्को शुक्रबार बसेको बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।  योग्यता नै नपुगेकी उनी शक्तिको आडमा न्यायाधीशमा नियुक्त भएको खुलासा रातोपाटीले गरेको थियो । न्याय परिषद्का प्रवक्ता मान बहादुर कार्कीले नियुक्ति लिने समयमा आवश्यक न्युनतम योग्यता ढाँटी नियुक्ति लिएको छानबिनबाट पुष्टी भएपछि उनलाई बर्खास्त गरिएको बताए  । शुक्रबारको बैठकले न्याय परिषद्

सम्बन्धित सामग्री

अध्यक्ष श्यामललाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

तत्कालीन सरकारले राष्ट्रिय समाचार समितिको अध्यक्षमा नियुक्त गरेका हरिहर अधिकारी श्यामललाई बर्खास्त गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासले उनलाई बर्खास्त गर्ने ६ चैतको मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न र कामकाजमा रोक नलगाउन अन्तरकालीन अन्तरिम आदेश दिएको छ । सरकारले बर्खास्त गरेपछि अधिकारीले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम …

राससका अध्यक्ष श्यामललाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सरकारले २ महिना २० दिन कार्यकाल बाँकी रहदा पदबाट बर्खास्त गरेका राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष हरिहर अधिकारी (श्यामल) लाई सर्वोच्च अदालतले पुनर्वहाली गरेको छ । न्यायाधीश हरि फुँयालको एकल इजलासले बुधवारको सुनुवाईपछि श्यामललाई हटाउने निर्णय तत्काल कार्यन्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश दिएको हो । श्यामललाई तत्कालीन केपी ओली नेतृत्वको […]