बिन्ती कांग्रेस सभापतीज्यू, एनआरएनमा राजनीति नगरिदिनुस्!
बिपीको बाणी सम्झँदै भन्न मन लाग्यो- पार्टीका गलत क्रियाकलापविरूद्ध बोल्नेनै पार्टीका इमानदार सीपाही हुन्। त्यसैले पार्टी सभापतीज्यू बेलैमा बुद्धि पुर्याएर यस्ता गल्ती रोक्नुहोस्। नत्र पार्टीको शाख र तपाईँको नाकमा कालो लाग्न सक्नेछ।
काठमाडौं, १३ चैत। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरुले देखाएको बाटोमा वर्तमान कांग्रेस नेताहरु हिँड्नुपर्ने बताएका छन्। सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले २०४६ सम्म दलहरुले मूल्य मान्यता र आदर्शको राजनीतिमा जोड दिएको स्मरण गरे। ‘मूल्य मान्यता, आदर्शको राजनीति आदरणिय संस्थापक नेताहरुले देखाएको बाटोमा हामीले कत्तिको ध्यान दिन सकेका छौं, त्यसमा सबैले मनन गरौं,’ उनले भने।
काठमाडौं । नेपालको राजनीति अत्यधिक विकृत हँुदै गएपछि र लामो समयसम्म अस्थिर हुने सम्भावना देखिएपछि दुई प्रमुख दल नेपाली कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने दबाब दुवै दलका नेतालाई पर्न थालेको छ । गत निर्वाचनमा पहिलो ठूलो दल बनेको कांग्रेस र दोस्रो ठूलो बनेको एमाले मिलेरै सरकार बनाउँदा अन्य साना दललाई चलखेल गर्ने ठाउँ बन्द […]
The post नयाँ राजनीति मोडमा बहस : कांग्रेस र एमाले मिल्न दबाब appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीति आवश्यकताको सिद्धान्तले चल्ने बताएका छन्। मंगलबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका उनले राजनीति आयुको सिद्धान्तबाट नभइ आवश्यकताको सिद्धान्तले चल्ने भएकाले अहिलेको आवश्यकता शेरबहादुर देउवा संसदीय दलको नेतामा चयन हुनु रहेको बताए। उनले कुनैपनि दलले बहुमत नल्याएको अवस्थामा परिपक्व नेतृत्वको आवश्यकता रहेको बताए। […]
नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेको विचार संग्रह ‘बाटो बिराएको राजनीति’ सार्वजनिक भएको छ ।
मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा, केन्द्रीय सदस्य डा. शेखर कोइरालालगायतले पुस्तक विमोचन गरे...
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले जनतालाई सेवा दिन राजनीति हुनुपर्ने बताएका छन् । स्व.कृष्ण गोपाल फाउण्डेसनद्वारा धादिङको धुनीबेसीमा शनिबार आयोजित निःशुल्क स्वास्थ परीक्षण, औषधि तथा चस्मा वितरण कार्यक्रममा सभापति बानियाँले जनतालाई सेवा दिनका लागि राजनीति हुनुपर्ने बताए ।उनले राजनीतिलाई सबैले बुझ्दा मात्रै जनता र देशको सेवा हुने बताए । ‘जनतालाई सेवा दिनको लागि राजनीति गरेको हो’, उनले भने, ‘राजनीति सबै नागरिकले बुझ्नुपर्छ । ठीक व्
काठमाडौं क्षेत्र नम्बर ७ को उम्मेदवार सिफारिसमा निषेधको राजनीति भएको भन्दै कांग्रेस केन्द्रीय कार्यालयमा उजुरी परेको छ ।
उजुरीमा उम्मेदवारी सिफारिसका क्रममा विधान विपरित रकम असुल गरेको र निषेधको मनसायले नाम...
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन्। नेपाली कांग्रेस व्यास नगर समितिले आइतबार दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले देश विकासको मुख्य एजेण्डा लिएर...
काठमाडौँ,८ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन् । नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले देश विकासको मुख्य एजेण्डा लिएर नै आफूले राजनीति गर्दै आएको जिकिर गरे । “मेरो व्यक्तिगत कुनै स्वार्थ छैन, देश विकास नै मुख्य स्वार्थ हो,” वरिष्ठ […]
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताउनुभएको छ । नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले देश विकासको मुख्य एजेण्डा लिएर नै आफूले राजनीति गर्दै आएको जिकिर गर्नुभयो । “मेरो व्यक्तिगत कुनै स्वार्थ छैन, देश विकास नै मुख्य स्वार्थ हो,” वरिष्ठ नेता पौडेलले भन्नुभयो, […]