कांग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गाउँपालिका बन्द

खोटाङ – खोटाङमा कांग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गठबन्धन दलले एक दिनका लागि गाउँपालिका बन्द गरेको छ ।  गएकाे बुधवार राति ९ बजे जन्तेढुंगा गाउँपालिकाको केन्द्र चिसापानी बजारको एक होटलमा एमाले सम्बद्ध कार्यकर्ताले कांग्रेस नेता देवराज बस्नेतमाथि आक्रमण गरेको विरोधमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले आज शुक्रवार गाउँपालिका बन्द गरेको हो ।  नेता बस्नेतमाथि साङ्घातिक आक्रमणको विरोधमा गाउँपालिकाका स्वास्थ्य संस्थाबाहेकका सबै कार्यालय, व्यापार–व्यवसाय, सङ्घ&...

सम्बन्धित सामग्री

कार्यस्थलमै चिकित्सकमाथिको आक्रमण निन्दनीय : विवेकशील साझा

काठमाडौँ- विवेकशील साझा पार्टीले कार्यस्थलमै चिकित्सकमाथिको आक्रमण निन्दनीय रहेको बताएको छ । पार्टी प्रवक्ता आशुतोष प्रधानले आइतबार विज्ञप्ति निकालेर चिकित्सकमाथि कार्यस्थलमै भएको आक्रमणप्रति आपत्ति जनाउँदै दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । मकवानपुरको हेटौँडास्थि सन्चो अस्पतालका दुई जना चिकित्सकमाथि भएको आक्रमणको विरोधमा आइतबार चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा रोकेर आन्दोलनमा उत्रिएका छन् । चिकित्सकमाथि हुने आक्रमण रोक्ने […]

आफ्ना नेता कार्यकर्तामाथिको आक्रमण नरोकिए सदन चल्न नदिने एमालेको घोषणा

काठमाडौं,२५ जेठ । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेश नामाकरणको विरोधमा पहिचानवादीहरुले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई छानी-छानी आक्रमण गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले यसरीनै निरन्तर आफ्ना पार्टीका नेतालाई आक्रमण हुने श्रृंखला नरोकिए भोलिबाट सदन चल्न नदिने […]

बाल सुधार गृहमा प्रहरीमाथि आक्रमण, डीएसपी घाइते

७ असार, बुटवल । रुपन्देहीको भैरहवास्थित प्रदेशस्तरीय बाल सुधार गृहमा प्रहरीमाथि आक्रमण भएको छ । बालगृहमा बस्ने किशोरहरुलाई स्थानान्तरण गर्ने तयारीको विरोधमा त्यहाँ रहेका १८ वर्ष मुनिका किशोरहरुले ताला लगाएर प्रहरीलाई भित्र छिर्न नदिई आक्रमण गरेका हुन् । आक्रमणबाट जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेल र बडिगार्ड टोपबहादुर रखाल घाइते भएका जिल्ला प्रहरी प्रमुख प्रहरी […]

काँग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गठबन्धन दलले गरे बन्द आह्वान

खोटाङको जन्तेढुंगा गाउँपालिकामा नेपाली काँग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गठबन्धन दलले बन्द आह्वान गरेको छ । बुधबार राति ९ बजेतिर जन्तेढुंगाको केन्द्र चिसापानी बजारको एक होटेलमा एमाले सम्बद्ध कार्यकर्ताले काँग्रेस नेता देवराज बस्नेतमाथि आक्रमण गरेको विरोधमा काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले गाउँपालिकामा बन्द आह्वान गरेको हो । गुण्डागर्दीशैलीमा आक्रमण गरिएको भन्दै गठबन्धन दलले विज्ञप्तिमार्फत शुक्रबारका दिन गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्था बाहे

युक्रेनमा आक्रमण गरेको विरोधमा पुटिनका विशेष प्रतिनिधिले दिए राजीनामा

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक विशेष प्रतिनिधिले पदबाट राजीनामा दिएका छन् । एक अनुभवी रुसी सुधारकको रूपमा परिचित एनातोली चुबाइसले पदबाट राजीनामा दिएका हुन् । रुसले युक्रेनमा आक्रमण गरेपछि पद त्याग्ने उनी हालसम्मकै उच्च अधिकारी हुन् । राजीनामा दिनुअघिसम्म उनले आधिकारिक रूपमा रुसी जलवायु दूतको रूपमा काम गरेका थिए । ब्लुमबर्गको एक रिपोर्ट […]

रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा नेपालमा पनि प्रदर्शन

काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा नेपालमा पनि प्रदर्शन गरिएको छ । नेपालका मानव अधिकारवादीहरुले युक्रेनमाथि गरिएको बर्बर आक्रमण अन्त्य गर्न माग गर्दै प्रदर्शन गरेका छन् । काठमाडौं स्थित रुसी दूतावास अगाडी भेला भएर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । युक्रेनबाट तत्काल सेना फिर्ता लैजान, शान्ति वार्तालाई निष्कर्षमा पुर्याउन, युद्धसँग सरोकार नभएका मानिस माथि […]

रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वभर विरोध प्रदर्शन, तस्वीर

रूसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा विश्वभरमा नागरिक सडकमा ओर्लिएका छन्।  रूसी राजधानीमा नै युद्ध विरोधी नारा लेखिएका प्लेकार्डसहित उनीहरूले प्रदर्शन गरेका हुन्।रूसी सहरमा मात्र नभएर विश्वका अन्य कैयौँ सहरमा पनि युद्धको विरोधमा प्रदर्शन भएका छन्।  ती प्रदर्शनहरूमा रूसले युक्रेनमा गरेको हमलाको विरोध गरिएको छ।पाकिस्तान, अमेरिका,  साउथ कोरिया, क्यानडा, इटली, पोल्याण्ड, डेनमार्क, इक्वेडर, अल्बानिया, टर्कीका मुख्य शहरमा युद्धको विरोध भइरहेको छ। रूसले केही महिनाको प्रयासपछि

हिन्दुमाथि भएको आक्रमणको विरोधमा बंगलादेशी दूतावासअगाडि प्रदर्शन

काठमाडौँ – बंगलादेशमा हिन्दु धर्मावलम्बीमाथि योजनाबद्ध रूपमा साम्प्रदायिक हिंसा भएको भन्दै त्यसको विरोधमा नेपालका लागि बंगलादेशको दूतावासअगाडि प्रदर्शन गरिएको छ। हालै बंगलादेशमा हिन्दू धर्मावलम्बीमाथि साम्प्रदायिक हिंसा तथा अल्पसंख्यकमाथि आक्रमण भएको भन्दै त्यसको विरोधमा बुधबार नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघले नेपालका लागि बंगलादेशी दूतावासअगाडि प्रदर्शन गरेको हो। संघले बंगलादेशी राजदूतलाई भेटेर ज्ञापनपत्र पनि बुझाएको छ। प्रदर्शनका क्रममा […]

प्यालेस्टाइनी युवाहरुको विरोध प्रदर्शनपछि गाजामा इजरायलको हवाई आक्रमण

इजरायली सेनाले गाजामा हवाई आक्रमण गरेको छ। इजरायली सेना र प्यालेस्टाइनी प्रदर्शनकारीबिच झडप भएपछि 'एयर रेड' गरिएको अलजजिराले उल्लेख गरेको छ। जेरुसलममा रहेको अल अस्का मस्जिद जलाइएको ५२ वर्ष पुगेको दिन विरोधमा प्यालेस्टाइनी उत्रिएपछि इजरायले आक्रमण गरेको हो। युवाहरुको प्रदर्शनपछि इजरायलले हवाई कारवाही गरेको दाबी गरेको छ। इजरायलले हमास समर्थित…

विवादमा ताण्डव : सैफ-करिनाको निवासमा सुरक्षा बढाइयो, विरोधमा उत्रियो बीजेपी

टेलिभिजन वेब सिरिज ‘ताण्‍डव’ विवादमा परेको छ। सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) का सांसदसहित कार्यकर्ताहरु र हिन्दु धार्मिक संघसंगठन कडा विरोधमा उत्रिएका छन्। यसको सिरिजका मुख्य कलाकार सैफ अली खानको निजी जीवनमा पनि विवादको असर परेको छ। उनीमाथि आक्रमण हुनसक्ने सम्भावनालाई विश्लेषण गर्दै मुम्बई प्रहरीले सुरक्षा बढाएको छ। भारतीय सञ्चारमाध्यमका…