गायक यमन श्रेष्ठ भन्छन्ः गीत गाउनु भएन भने बुवालाई सन्चो छैन कि भन्ने लाग्छ

हाम्रो घरमा प्राय गीत, संगीत, कलाकै बढी कुरा हुन्छ। जस्तै म पहिला अमेरिकामा बस्दा पनि घरमा फोनमा कुरा हुँदा ठीक बेठीक सबै कुरा भइसकेपछि गीत संगीतकै बारेमा कुरा हुन्थ्यो। कुनै गीत लेख्या हुन्छ, लय सुनाउन मन लाग्छ। बुवा यसो हैन यसो गर भनेर सिकाउनु हुन्थ्यो। अनि बुवाले गीत गाएर सुनाउनु हुन्छ। हाम्रो घरमा गीत संगीतको […]

सम्बन्धित सामग्री

महिनावारी र मानसिकता

एक जना अछामकी बहिनी अहिले काठमाडौं बस्छिन् । कुरैकुरामा उनले महिनावारीको अनुभव सुनाइन् । ‘अछाम हुँदा सासूले महिनावारीका बेला छाउगोठमा सुत्न पठाउनुहुन्थ्यो । आफैं पानी सार्नुपर्दा छिटा पर्‍यो, लसपस भएर बिरामी भएँ, रिँगटा लाग्यो, सन्चो भएन भन्दै गनगन गर्नुहुन्थ्यो ।

अर्थसचिव मधुकुमार मरासिनी बिदामा

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएका बेला अर्थसचिव मरासिनी बिदामा बसेका छन् । अर्थसचिव मरासिनी सन्चो नभएर बिदामा बसेको मन्त्रालयका प्रवक्ता सहसचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । ‘अर्थसचिवज्यू हिजोसम्म अफिस आउनुभएको हो । हिजै मलाई सन्चो भएन भन्दै हुनुहुन्थ्यो । आज बिदामा बस्नुभएको छ,’ उनले भने, ‘कहिलेसम्म बिदामा बस्नुभएको हो

तपाईं राजनीति बुझ्नु हुन्न माइला दाइ

आज छोरो चाँडै स्कूलबाट घर आयो । “बाबु के भयो ? छिटै घर आईस् त । सन्चो भएन कि के हो ?” माइला दाइले दैलामुनिको गरोमा मकै गोड्दै सोधे । “खोइ, पाले बा बाहेक कोइ छैनन् स्कूलमा । एक घण्टीसम्म त दश  कक्षाको दाई र दिदीले पढाउनु भयो । त्यसपछि पाले बाले घर जानु भन्नु भयो,” भन्दै छोरो  किता...

संक्रमितका लागि 'भगवान्' बर्दियाका कोभिड अस्पतालका स्वास्थ्यकर्मी

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ बेतहनीका तिलक विकलाई वैशाख ३० गते स्वास्थ्य समस्या देखियो। फिल्डमा काम गर्ने क्रममा उनी पानीमा भिजे। उनलाई ज्वरो आयो। उनी बायो हेल्थ प्रोजेक्टमा काम गर्छन्। ज्वरोलाई सामान्य हो भन्दै उनी फिल्डको काममा निस्किए।​​ स्वास्थ्यमा अलि बढी नै समस्या देखिएपछि उनी वैशाख ३० गते मेडिकलमा उपचार गराउन गए। डाक्टरले टाइफाइट भएको भन्दै औषधि दिएपछि उनले त्यहीँ सेवन गरे। जेठको ३ गतेसम्म उनले मेडिकलबाटै सेवा लिए। सन्चो नभएपछि कतै कोरोना त भएन भन्ने उनला...

मञ्जु भट्ट

एक जना अछामकी बहिनी अहिले काठमाडौं बस्छिन् । कुरैकुरामा उनले महिनावारीको अनुभव सुनाइन् । ‘अछाम हुँदा सासूले महिनावारीका बेला छाउगोठमा सुत्न पठाउनुहुन्थ्यो । आफैं पानी सार्नुपर्दा छिटा पर्‍यो, लसपस भएर बिरामी भएँ, रिँगटा लाग्यो, सन्चो भएन भन्दै गनगन गर्नुहुन्थ्यो ।

अंगालोबाटै खोसिए मुटुका टुक्रा, उजाड भयो जीवन..

‘साँझ अबेरसम्म हामी दुबै काम गरेर फर्केका थियौं। छोराछोरी खाना खाएर सुतिसकेका थिए। मलाई पनि सन्चो थिएन। करिब १० बजेतिर कटेजको ढोकै निर सुतेँ। पानी हल्का परिरहेको थियो। कामले थाकेकाले निदाएँ। उनी पनि सुतेकी थिइन् तर, मध्ये रातमा बज्रपात नै आइलाग्यो। अंगालोबाट मुटुका टुक्रा खोसिएको कुरा पत्तै भएन,’ शनिबार अस्पतालमा भेटिएका तीन छोरा र श्रीमती…