गायक यमन श्रेष्ठ भन्छन्ः गीत गाउनु भएन भने बुवालाई सन्चो छैन कि भन्ने लाग्छ – देशसञ्चार

हाम्रो घरमा गीत संगीतको माहोल चाहिँ बढी छ। जस्तो घरमै बसिरहँदा पनि अहिले पनि भर्याङ चढेर माथि जानुहुन्छ। कहिले तल ओर्लिनु हुन्छ, बैठक कोठा जानुहुन्छ।

सम्बन्धित सामग्री

गायक यमन श्रेष्ठ भन्छन्ः गीत गाउनु भएन भने बुवालाई सन्चो छैन कि भन्ने लाग्छ

हाम्रो घरमा प्राय गीत, संगीत, कलाकै बढी कुरा हुन्छ। जस्तै म पहिला अमेरिकामा बस्दा पनि घरमा फोनमा कुरा हुँदा ठीक बेठीक सबै कुरा भइसकेपछि गीत संगीतकै बारेमा कुरा हुन्थ्यो। कुनै गीत लेख्या हुन्छ, लय सुनाउन मन लाग्छ। बुवा यसो हैन यसो गर भनेर सिकाउनु हुन्थ्यो। अनि बुवाले गीत गाएर सुनाउनु हुन्छ। हाम्रो घरमा गीत संगीतको […]

अन्तिम गीत अधुरै छोडेर गए वरिष्ठ गायक प्रधान

काठमाडाैं । वैशाख १२ गते फोन गर्दा वरिष्ठ गायक प्रेमध्वज प्रधानले आफू ५-६ दिनदेखि रुघाखोकीबाट ग्रसित भएकाले सन्चो नभएको बताएका थिए ।  तर पनि उनी केहीछिन बोल्न तयार भए । उमेरले ८४ लागिसकेका उनी अझै पनि गीत गाइरहेका थिए । पहिलेजस्तो रेकडिङ स्टुडियो धाइराख्न नसकेपनि उनी केही महिनाको अन्तरालमा नयाँ गीतहरू...